युइएफए युरो २०२० समूह ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

युइएफए युरो २०२० को समूह ग अन्तर्गतका खेलहरू सन् २०२१ जुन १३ देखि जुन २१ सम्म आम्स्टर्डमको योहान क्रुएफ आरेनाबुखारेस्टको आरेना नास्योनालमा भएको थियो। यस समूहमा आयोजक राष्ट्र नेदरल्यान्ड, युक्रेन, अस्ट्रियाउत्तर म्यासेडोनिया छन्।

टोलीहरू[सम्पादन गर्नुहोस्]

चिठ्ठा स्थिति टोली स्थान छनौट विधि छनौट मिति युरो कपमा उपस्थिति पछिल्लो उपस्थिति पछिल्लो उत्कृष्ट प्रदर्शन छनौट क्रम (सन् २०१९ नोभेम्बर)[nb १] फिफा क्रम
(सन् २०२१ मे)
C1  नेदरल्यान्ड (आयोजक) समूह ग उप-विजेता सन् २०१९ नोभेम्बर १६ १०औँ २०१२ विजेता (१९८८) ११ १६
C2  युक्रेन समूह ख विजेता सन् २०१९ अक्टोबर १४ ३औँ २०१६ समूह चरण (२०१२, २०१६) २४
C3  अस्ट्रिया समूह छ उप-विजेता सन् २०१९ नोभेम्बर १६ ३औँ २०१६ समूह चरण (२००८, २०१६) १६ २३
C4  म्यासेडोनिया प्ले-अफ मार्ग घ विजेता सन् २०२० नोभेम्बर १२ पहिलो पदार्पण ३० ६२

टिप्पणीहरू

  1. अन्तिम चिठ्ठाको लागि सन् २०१९ नोभेम्बरको पूर्ण युरोपेली वरीयता क्रम प्रयोग गरिएको थियो।

वर्तमान तालिका[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  नेदरल्यान्ड (H) +६ नकआउट चरणमा प्रवेश
2  अस्ट्रिया +१
3  युक्रेन −१
4  म्यासेडोनिया −६
अद्यावधिक खेलहरू(हरू) played on सम्पूर्ण. स्रोत: युइएफए
वर्गीकरणको नियम: समूह चरण ट्राइब्रेकर
(H) आयोजक

खेलहरू[सम्पादन गर्नुहोस्]

अस्ट्रिया वि उत्तर म्यासेडोनिया[सम्पादन गर्नुहोस्]

नेदरल्यान्ड वि युक्रेन[सम्पादन गर्नुहोस्]

युक्रेन वि उत्तर म्यासेडोनिया[सम्पादन गर्नुहोस्]

नेदरल्यान्ड वि अस्ट्रिया[सम्पादन गर्नुहोस्]

नेदरल्यान्ड  २–०  अस्ट्रिया
विवरण

उत्तर म्यासेडोनिया वि नेदरल्यान्ड[सम्पादन गर्नुहोस्]

म्यासेडोनिया  ०-२  नेदरल्यान्ड
विवरण

युक्रेन वि अस्ट्रिया[सम्पादन गर्नुहोस्]

युक्रेन  ०-१  अस्ट्रिया
विवरण
दर्शक उपस्थिति: १०,४७२[६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Full Time Summary – Austria v North Macedonia", UEFA.com, युरोपेली फुटबल महासङणघ, १३ जुन २०२१, अन्तिम पहुँच १३ जुन २०२१ 
  2. "Full Time Summary – Netherlands v Ukraine", UEFA.com, युरोपेली फुटबल महासङ्घ, १३ जुन २०२१, अन्तिम पहुँच १३ जुन २०२१ 
  3. "Full Time Summary – Ukraine v North Macedonia", UEFA.com, युरोपेली फुटबल महासङ्घ, १७ जुन २०२१, अन्तिम पहुँच १७ जुन २०२१ 
  4. "Full Time Summary – Netherlands v Austria", UEFA.com, युरोपेली फुटबल महासङ्घ, १७ जुन २०२१, अन्तिम पहुँच १७ जुन २०२१ 
  5. "Full Time Summary – North Macedonia v Netherlands", UEFA.com, युरोपेली फुटबल महासङ्घ, २१ जुन २०२१, अन्तिम पहुँच २१ जुन २०२१ 
  6. "Full Time Summary – Ukraine v Austria", UEFA.com, युरोपेली फुटबल महासङ्घ, २१ जुन २०२१, अन्तिम पहुँच २१ जुन २०२१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]