युइएफए युरो २०२० समूह क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
स्विट्जरल्यान्ड र वेल्सबीचको खेलमा बल समाउँदै गोलरक्षक ड्यानी वार्ड

युइएफए युरो २०२० को समूह क अन्तर्गतका खेलहरू सन् २०२१ जुन ११ देखि जुन २० सम्म बाकुको बाकु ओलम्पिक रङ्गशालारोमको स्तादियो ओलिम्पिकोमा हुँदैछ। यस समूहमा टर्की, आयोजक राष्ट्र इटाली, वेल्सस्विट्जरल्यान्ड छन्।

टोलीहरू[सम्पादन गर्ने]

चिठ्ठा स्थिति टोली स्थान छनौट विधि छनौट मिति युरो कपमा उपस्थिति पछिल्लो उपस्थिति पछिल्लो उत्कृष्ट प्रदर्शन छनौट क्रम (सन् २०१९ नोभेम्बर)[nb १] फिफा क्रम
(सन् २०२१ मे)
A1  टर्की समूह ज उप विजेता सन् २०१९ नोभेम्बर १४ ५औँ २०१६ सेमी-फाइनल (२००८) १४ २९
A2  इटाली (आयोजक) समूह ञ विजेता सन् २०१९ अक्टोबर १२ १०औँ २०१६ विजेता (१९६८)
A3  वेल्स समूह ङ उप विजेता सन् २०१९ नोभेम्बर १९ २औँ २०१६ सेमी-फाइनल (२०१६) १९ १७
A4  स्विट्जरल्यान्ड समूह घ विजेता सन् २०१९ नोभेम्बर १८ ५औँ २०१६ राउन्ड अफ १६ (२०१६) १३

टिप्पणीहरू

  1. अन्तिम चिठ्ठाको लागि सन् २०१९ नोभेम्बरको पूर्ण युरोपेली वरीयता क्रम प्रयोग गरिएको थियो।

वर्तमान तालिका[सम्पादन गर्ने]

स्थिति टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनौट
 इटाली (H) +७ नकआउट चरणमा प्रवेश
 वेल्स +१ [क]
 स्विट्जरल्यान्ड −१ [क]
 टर्की −७
सम्पूर्ण खेल(हरू) समाप्त भएपछि तालिका अद्यावधिक गरियो। स्रोत: युइएफए
वर्गीकरण नियमहरू: समूह चरण ट्राइब्रेकर
(H) आयोजक
टिप्पणी:
  1. १.० १.१ आमुने सामुने परिणाम टाई (वेल्स १–१ स्विट्जरल्यान्ड)। टाइब्रेकरको लागि सम्पूर्ण गोल भिन्नता प्रयोग।


खेलहरू[सम्पादन गर्ने]

टर्की वि इटाली[सम्पादन गर्ने]

टर्की  ०–३  इटाली
विवरण

वेल्स वि स्विट्जरल्यान्ड[सम्पादन गर्ने]

वेल्स  १–१  स्विट्जरल्यान्ड
विवरण

टर्की वि वेल्स[सम्पादन गर्ने]

टर्की  ०-२  वेल्स
विवरण

इटाली वि स्विट्जरल्यान्ड[सम्पादन गर्ने]

इटाली  ३-०  स्विट्जरल्यान्ड
विवरण
दर्शक उपस्थिति: १२,४४५[४]

स्विट्जरल्यान्ड वि टर्की[सम्पादन गर्ने]

स्विट्जरल्यान्ड  ३-१  टर्की
विवरण

इटाली वि वेल्स[सम्पादन गर्ने]

इटाली  १-०  वेल्स
विवरण

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Full Time Summary – Turkey v Italy", UEFA.com, Union of European Football Associations, ११ जुन २०२१, अन्तिम पहुँच ११ जुन २०२१ 
  2. "Full Time Summary – Wales v Switzerland", UEFA.com, युरोपेली फुटबल महासङ्घ, १२ जुन २०२१, अन्तिम पहुँच १२ जुन २०२१ 
  3. "Full Time Summary – Turkey v Wales", UEFA.com, Union of European Football Associations, १६ जुन २०२१, अन्तिम पहुँच १६ जुन २०२१ 
  4. "Full Time Summary – Italy v Switzerland", UEFA.com, Union of European Football Associations, १६ जुन २०२१, अन्तिम पहुँच १६ जुन २०२१ 
  5. "Full Time Summary – Switzerland v Turkey", UEFA.com, Union of European Football Associations, २० जुन २०२१, अन्तिम पहुँच २० जुन २०२१ 
  6. "Full Time Summary – Italy v Wales", UEFA.com, युरोपेली फुटबल महासङ्घ, २० जुन २०२१, अन्तिम पहुँच २० जुन २०२१ 

बाह्य कडीहरू[सम्पादन गर्ने]