सामग्रीमा जानुहोस्

युइएफए युरो २०२० समूह क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्विट्जरल्यान्ड र वेल्सबीचको खेलमा बल समाउँदै गोलरक्षक ड्यानी वार्ड

युइएफए युरो २०२० को समूह क अन्तर्गतका खेलहरू सन् २०२१ जुन ११ देखि जुन २० सम्म बाकुको बाकु ओलम्पिक रङ्गशालारोमको स्तादियो ओलिम्पिकोमा हुँदैछ। यस समूहमा टर्की, आयोजक राष्ट्र इटाली, वेल्सस्विट्जरल्यान्ड छन्।

चिठ्ठा स्थिति टोली स्थान छनौट विधि छनौट मिति युरो कपमा उपस्थिति पछिल्लो उपस्थिति पछिल्लो उत्कृष्ट प्रदर्शन छनौट क्रम (सन् २०१९ नोभेम्बर)[nb १] फिफा क्रम
(सन् २०२१ मे)
A1  टर्की समूह ज उप विजेता सन् २०१९ नोभेम्बर १४ ५औँ २०१६ सेमी-फाइनल (२००८) १४ २९
A2  इटाली (आयोजक) समूह ञ विजेता सन् २०१९ अक्टोबर १२ १०औँ २०१६ विजेता (१९६८)
A3  वेल्स समूह ङ उप विजेता सन् २०१९ नोभेम्बर १९ २औँ २०१६ सेमी-फाइनल (२०१६) १९ १७
A4  स्विट्जरल्यान्ड समूह घ विजेता सन् २०१९ नोभेम्बर १८ ५औँ २०१६ राउन्ड अफ १६ (२०१६) १३

टिप्पणीहरू

  1. अन्तिम चिठ्ठाको लागि सन् २०१९ नोभेम्बरको पूर्ण युरोपेली वरीयता क्रम प्रयोग गरिएको थियो।

वर्तमान तालिका

[सम्पादन गर्नुहोस्]
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  इटाली (H) +७ नकआउट चरणमा प्रवेश
2  वेल्स +१ [क]
3  स्विट्जरल्यान्ड −१ [क]
4  टर्की −७
अद्यावधिक खेलहरू(हरू) played on सम्पूर्ण. स्रोत: युइएफए
वर्गीकरणको नियम: समूह चरण ट्राइब्रेकर
(H) आयोजक
Notes:
  1. १.० १.१ आमुने सामुने परिणाम टाई (वेल्स १–१ स्विट्जरल्यान्ड)। टाइब्रेकरको लागि सम्पूर्ण गोल भिन्नता प्रयोग।


टर्की वि इटाली

[सम्पादन गर्नुहोस्]
टर्की  ०–३  इटाली
विवरण

वेल्स वि स्विट्जरल्यान्ड

[सम्पादन गर्नुहोस्]
वेल्स  १–१  स्विट्जरल्यान्ड
विवरण

टर्की वि वेल्स

[सम्पादन गर्नुहोस्]
टर्की  ०-२  वेल्स
विवरण

इटाली वि स्विट्जरल्यान्ड

[सम्पादन गर्नुहोस्]
इटाली  ३-०  स्विट्जरल्यान्ड
विवरण
दर्शक उपस्थिति: १२,४४५[४]

स्विट्जरल्यान्ड वि टर्की

[सम्पादन गर्नुहोस्]
स्विट्जरल्यान्ड  ३-१  टर्की
विवरण

इटाली वि वेल्स

[सम्पादन गर्नुहोस्]
इटाली  १-०  वेल्स
विवरण

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Full Time Summary – Turkey v Italy", UEFA.com, Union of European Football Associations, ११ जुन २०२१, अन्तिम पहुँच ११ जुन २०२१ 
  2. "Full Time Summary – Wales v Switzerland", UEFA.com, युरोपेली फुटबल महासङ्घ, १२ जुन २०२१, अन्तिम पहुँच १२ जुन २०२१ 
  3. "Full Time Summary – Turkey v Wales", UEFA.com, Union of European Football Associations, १६ जुन २०२१, अन्तिम पहुँच १६ जुन २०२१ 
  4. "Full Time Summary – Italy v Switzerland", UEFA.com, Union of European Football Associations, १६ जुन २०२१, अन्तिम पहुँच १६ जुन २०२१ 
  5. "Full Time Summary – Switzerland v Turkey", UEFA.com, Union of European Football Associations, २० जुन २०२१, अन्तिम पहुँच २० जुन २०२१ 
  6. "Full Time Summary – Italy v Wales", UEFA.com, युरोपेली फुटबल महासङ्घ, २० जुन २०२१, अन्तिम पहुँच २० जुन २०२१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]