चिरो इम्मोबिले

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चिरो इम्मोबिले
20150616 - Portugal - Italie - Genève - Ciro Immobile 1.jpg
सन् २०१५ मा चिरो इम्मोबिले
व्यक्तिगत विवरण
पुरा नाम चिरो इम्मोबिले[१]
जन्म मिति (१९९०-०२-२०) २० फेब्रुअरी १९९० (उमेर ३२)
जन्म स्थान Torre Annunziata, इटाली
उचाई १.८५ मिटर[२]
खेल्ने स्थान अग्रपङ्क्ति
क्लबको विवरण
हालको क्लब लाजियो
सङ्ख्या १७
युवा क्लब
सन् २००२–२००८ सोरेन्तो
सन् २००८–२००९ युभेन्टस
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
सन् २००९–२०१२ युभेन्टस (०)
सन् २०१०–२०११Siena (ऋण) (१)
सन् २०११Grosseto (ऋण) १६ (१)
सन् २०११–२०१२Pescara (ऋण) ३७ (२८)
सन् २०१२–२०१३ Genoa ३३ (५)
सन् २०१३–२०१४ तोरिनो ३३ (२२)
सन् २०१४–२०१५ बोरुसिया डर्टमन्ड २४ (३)
सन् २०१५सेभिल्ला (ऋण) (२)
सन् २०१५–२०१६ सेभिल्ला (०)
सन् २०१६तोरिनो (ऋण) १४ (५)
सन् २०१६– लाजियो १७७ (१२३)
राष्ट्रिय टोली
सन् २००९–२०१० इटाली यु-२० (०)
सन् २००९–२०१३ इटाली यु-२१ १६ (९)
सन् २०१४– इटाली ४८ (१५)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी सन् २०२१ मे १८.


† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी सन् २०२१ जुन २१

चिरो इम्मोबिले (इटालेली: Ciro Immobile, इटालेली उच्चारण: [ˈtʃiːro imˈmɔːbile]; जन्म: सन् १९९० फेब्रुअरी २०) एक इटालेली व्यवसायिक फुटबल खेलाडी हुन्। उनी वर्तमान समयमा सिरी ए क्लब लाजियोइटालीको लागि अग्रपङ्क्तिको रूपमा खेल्ने गर्छन्।

उनले आफ्नो व्यवसायिक फुटबल करियर सोरेन्तो फुटबल क्लबबाट सुरु गरेका थिए। सन् २००९ मा, इम्मोबिलेले इटालेली अन्डर-२० टोलीको लागि पदार्पण गरेका थिए। लगभग ५ वर्षसम्म इटालीको युवा टोलीको लागि खेलिसके पछि, उनले सन् २०१४ मा इटालीको लागि अन्तर्राष्ट्रिय फुटबल खेलमा पदार्पण गरेका थिए। उनले हालसम्म इटालीको लागि ४५ खेलमा १५ गोल गरेका छन्। उनले राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गर्दै २०१४ फिफा विश्वकप, युइएफए युरो २०१६युइएफए युरो २०२० प्रतियोगिता खेलेका छन्।

जीवनी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "2014 FIFA World Cup Brazil: List of Players: Italy", FIFA, १४ जुलाई २०१४, पृ: २१, मूलबाट ४ सेप्टेम्बर २०१९-मा सङ्ग्रहित। 
  2. "S.S.Lazio - Tesserati - Prima Squadra", www.sslazio.it, अन्तिम पहुँच १ अक्टोबर २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]