सामग्रीमा जानुहोस्

युइएफए युरो २०२० समूह घ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

युइएफए युरो २०२० को समूह घ अन्तर्गतका खेलहरू सन् २०२१ जुन १३ देखि जुन २२ सम्म ग्लासगोको हाम्पडेन पार्कलन्डनको वेम्बली रङ्गशालामा हुँदैछ। यस समूहमा आयोजक राष्ट्र इङ्ल्यान्ड, क्रोएसिया, आयोजक राष्ट्र स्कटल्यान्डचेक गणतन्त्र छन्।

चिठ्ठा स्थिति टोली स्थान छनौट विधि छनौट मिति युरो कपमा उपस्थिति पछिल्लो उपस्थिति पछिल्लो उत्कृष्ट प्रदर्शन छनौट क्रम (सन् २०१९ नोभेम्बर)[nb १] फिफा क्रम
(सन् २०२१ मे)
D1 इङ्ल्यान्ड (आयोजक)समूह क विजेतासन् २०१९ नोभेम्बर १४१०औं२०१६तेस्रो स्थान (१९६८), सेमी-फाइनल (१९९६)
D2 क्रोएसियासमुह ङ विजेतासन् २०१९ नोभेम्बर १६६औं२०१६क्वार्टर-फाइनल (१९९६, २००८)१०१४
D3 स्कटल्यान्ड (आयोजक)प्ले-अफ मार्ग ग विजेतासन् २०२० नोभेम्बर १२३औं१९९६समुह चरण (१९९२, १९९६)२९४४
D4 चेक गणतन्त्र[nb २]समुह क उप-विजेतासन् २०१९ नोभेम्बर १४१०औं२०१६विजेता (१९७६)१८४०

टिप्पणीहरू

  1. अन्तिम चिठ्ठाको लागि सन् २०१९ नोभेम्बरको पूर्ण युरोपेली वरीयता क्रम प्रयोग गरिएको थियो।
  2. सन् १९६० देखि सन् १९८० सम्म, चेक गणतन्त्रले चेकोस्लोभाकियाको रूपमा सहभागिता जनाएको थियो।

वर्तमान तालिका

[सम्पादन गर्नुहोस्]
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  इङ्ल्यान्ड (H) +२ नकआउट चरणमा प्रवेश
2  क्रोएसिया +१ []
3  चेक गणतन्त्र +१ []
4  स्कटल्यान्ड (H)
अद्यावधिक match(es) played on सम्पूर्ण. स्रोत: युइएफए
वर्गीकरणको नियम: समूह चरण ट्राइब्रेकर
(H) आयोजक
Notes:
  1. 1 2 आमुने सामुने परिणाम टाई (क्रोएसिया १-१ चेक गणतन्त्र) र समग्रमा गोल भिन्नता (+१)। टाइब्रेकरको लागि गोल प्रयोग गरिएको थियो।

इङ्ल्यान्ड वि क्रोएसिया

[सम्पादन गर्नुहोस्]
इङ्ल्यान्ड  १-०  क्रोएसिया
विवरण
दर्शक उपस्थिति: १८,४९७[]
रेफ्री: Daniele Orsato (Italy)

स्कटल्यान्ड वि चेक गणतन्त्र

[सम्पादन गर्नुहोस्]
स्कटल्यान्ड  ०-२  चेक गणतन्त्र
विवरण
दर्शक उपस्थिति: ९,८४७[]
रेफ्री: Daniel Siebert (Germany)

क्रोएसिया वि चेक गणतन्त्र

[सम्पादन गर्नुहोस्]
क्रोएसिया  १-१  चेक गणतन्त्र
विवरण
दर्शक उपस्थिति: ५,६०७[]
रेफ्री: Carlos del Cerro Grande (Spain)

इङ्ल्यान्ड वि स्कटल्यान्ड

[सम्पादन गर्नुहोस्]
इङ्ल्यान्ड  ०-०  स्कटल्यान्ड
विवरण
दर्शक उपस्थिति: २०,३०६[]
रेफ्री: Antonio Mateu Lahoz (Spain)

क्रोएसिया वि स्कटल्यान्ड

[सम्पादन गर्नुहोस्]
क्रोएसिया  ३-१  स्कटल्यान्ड
विवरण
दर्शक उपस्थिति: ९,८९६[]
रेफ्री: Fernando Rapallini (Argentina)

चेक गणतन्त्र वि इङ्ल्यान्ड

[सम्पादन गर्नुहोस्]
चेक गणतन्त्र  ०-१  इङ्ल्यान्ड
विवरण
दर्शक उपस्थिति: १९,१०४[]
रेफ्री: Artur Soares Dias (Portugal)

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Full Time Summary – England v Croatia", UEFA.com, Union of European Football Associations, १३ जुन २०२१, अन्तिम पहुँच १३ जुन २०२१
  2. "Full Time Summary – Scotland v Czech Republic", UEFA.com, Union of European Football Associations, १४ जुन २०२१, अन्तिम पहुँच १४ जुन २०२१
  3. "Full Time Summary – Croatia v Czech Republic", UEFA.com, Union of European Football Associations, १८ जुन २०२१, अन्तिम पहुँच १८ जुन २०२१
  4. "Full Time Summary – England v Scotland", UEFA.com, Union of European Football Associations, १८ जुन २०२१, अन्तिम पहुँच १८ जुन २०२१
  5. "Full Time Summary – Croatia v Scotland", UEFA.com, Union of European Football Associations, २२ जुन २०२१, अन्तिम पहुँच २२ जुन २०२१
  6. "Full Time Summary – Czech Republic v England", UEFA.com, Union of European Football Associations, २२ जुन २०२१, अन्तिम पहुँच २२ जुन २०२१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]