एप्पल (कम्पनी)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ऍप्पल कम्पनी
व्यवसाय प्रकार
सार्वजनिक
व्यावसायिक रूप
आइएसआइएनUS0378331005 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योग
स्थापित(अप्रिल १, १९७६; ४८ वर्ष पहिले (१९७६-०४-01))
स्थापनाकर्ता
केन्द्रीय कार्यालय,
शाखा सङ्ख्या
४०६ खुद्रा बिक्रिकेन्द्र (मे २०१३)
सेवा क्षेत्र
बिश्वब्यापी
मुख्य व्यक्ति
उत्पादनहरू
सेवाहरू
राजश्ववृद्धि US$ 170.910 billion (2013)[२]
परिचालन आय
ह्रास US$ 048.999 billion (2013)[२]
ह्रास US$ 037.037 billion (2013)[२]
कुल सम्पत्तिवृद्धि US$ 207.000 billion (2013)[२]
कुल इक्विटीवृद्धि US$ 123.549 billion (2013)[२]
कर्मचारी सङ्ख्या
80,000 (2013)[३]
सहायक कम्पनीहरू
  • फिल्म मेकर आइएनसी
  • एनोबिट
  • ब्रेबर्ण क्यापिटल
वेबसाइटapple.com

ऍप्पल कम्पनी एउटा अमेरिकन बहुराष्ट्रिय कम्पनी हो । ऍप्पलले विभिन्न किसिमका विद्युतिय सामग्री बनाउने काम गर्छ । यस कम्पनीका उत्पादनहरु मध्ये मॅक लॅपटॉप, आइप्याडआइफोन युवाहरु माझ निकै चर्चित छन । एप्पल हार्डवेयर मात्र नभएर सफ्टवेयर पनि बनाउदै आएको छ । यसका प्रमुख सफ्टवेयरहरूमा म्याक ओएस,आइ ट्युन्स,आइ-वोर्कस,एपर्चर आदि पर्छन । राजस्वको मामिलामा सामसुङ इलेक्ट्रोनिक्स पछि एप्पल संसारकै दोश्रो ठुलो सुचना उद्योगीक कम्पनि हो तथा सामसुङनोकिया पछि सबैभन्दा ठुलो मोबाइल निर्माता कम्पनि हो ।

एप्पल कम्पनीको स्थापना १ अप्रील १९७६ मा भयो र यसको लगभग १ वर्षपछी ३ जनवरी १९७७ मा यसको नाम एप्पल कम्प्युटर आइएनसी राखियो । कम्पनीको नामबाट "कम्प्युटर" शब्द ९ जनवरी २००८ मा हटाइयो त्यही दिन एप्पल कम्पनीका संस्थापक स्टिभ जब्सले ग्राहक तथा विश्वमाझ आइफोन प्रस्तुत गरेर एप्पल कम्पनी उपभोक्ता इलेक्ट्रोनिक्स माझ ध्यान बढाईरहेको कुरा देखाएका थिए ।

मार्च २०१३ सम्ममा अनुमानित $४१५ बिलियन अमेरिकी डलर बजार पुंजीको साथ एप्पल संसारकै सबैभन्दा ठुलो सार्वजनिक कमपनी बनेको छ ।२९ सेप्टेम्बर २०१२ सम्ममा एप्पल कमपनीको विश्वभरमा ७२,८०० आधिकारिक कर्मचारी तथा ३.३०० अनाधिकारिक कर्मचारी रहेका थिए । सन् २०१२ मा एप्पलको बार्षिक राजस्व कुल $ १५६ बिलियन अमेरिकी डलर रहेको थियो ।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "Press Info – Apple Leadership", Apple, अन्तिम पहुँच फेब्रुअरी २२, २०१२ 
  2. २.० २.१ २.२ २.३ २.४ "2013 Apple Form 8-K", अक्टोबर २८, २०१३, अन्तिम पहुँच अक्टोबर २९, २०१३  वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर ४, २०१३ मिति
  3. "Apple's Jobs creation", Apple.com, नोभेम्बर ३०, २०१३, अन्तिम पहुँच नोभेम्बर ३०, २०१३