सन् २०२२ युक्रेनमा रूसी आक्रमण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन् २०२२ युक्रेनमा रूसी आक्रमण
रुस-युक्रेन युद्धको भाग
मिति२४ फेब्रुअरी २०२२ (2022-02-24) – जारी (२ वर्ष, १ महिना, र २३ दिन)
स्थान
स्थिति

जारी

योद्धा
द्वारा समर्थित:
सेनापतिहरू
शक्ति
  •  रूस:
  • ९,००,००० (सशस्त्र बल)
  • ५,५४,००० (अर्ध सशस्त्र बल)
  • २०,००,००० (आवश्यक परेका बेला खटाइएका सेना)[५]
  • • १,७५,००० सहित[२९]–१,९०,०००[३०] युक्रेनी सीमामा
  • दोनेत्स्क ज.ग;
  • २०,०००[५]
  • लुहान्स्क ज.ग;
  • १४,०००[५]
  •  युक्रेन:
  • २,०९,००० (सशस्त्र धल)
  • १,०२,००० (अर्ध सशस्त्र बल)
  • ९,००,००० (आवश्यक परेका बेला खटाइएका सेना)[५]
मृत्यु र क्षति
रुस
युक्रेनी दावी:
५० सैनिकको मृत्युु[३१]
२+ गिरफ्तार[३२]
४ वटा लडाकु ट्याङ्कलाई ध्वस्त पारियो[३३]
दर्जनौँ सैन्य सवारीसाधनहरूलाई ध्वस्त पारियो[३४]
६ वटा सैन्य विमानलाई खसालियो[३४]
२ वटा हवाईजहाजलाई खसालियो[३४]
युक्रेन
युक्रेनका अनुसार :
४० भन्दा बढी सैनिकहरूको मृत्यु [३५]
दर्जनौँ घाइते[३६]
१ वटा यातायातका विमानलाई खसालिँदा त्यसमा सवार पाँच जनाको मृत्यु भयो[३७]
रूसी दावी:
युक्रेनको सैन्य एयरबेस र यसको वायु रक्षा प्रणाली नष्ट भयो [३८]
सर्वसाधारण :
३० भन्दा बढी युक्रेनी सर्वसाधारणहरूको मृत्यु[३९][३५]

सन् २०२२ फेब्रुअरी २४ का दिन रूसले युक्रेनमा ठूलो आक्रमण सुरु गर्दा[४०] यसले चलिरहेको रुस-युक्रेनी युद्धलाई थप वृद्धिलाई गरेको थियो।[४१] यो अभियान लामो समयसम्म रुसी सैन्य निर्माण र आक्रमण अघिका दिनहरूमा स्व-घोषित गणतन्त्र दोनेत्सक र गणतन्त्र लुहान्स्कलाई मान्यता दिएपछि अघि बढेको थियो। सन् २०२२ फेब्रुअरी २१ का दिन यो पूर्वी युक्रेनको दोनबास क्षेत्रमा रूसी सशस्त्र सेनाको प्रवेशद्वारा पछ्याइएको थियो। फेब्रुअरी २४ मा दिन मस्को समयको लगभग ०६:०० (युटिसी+३) मा रूसी राष्ट्रपति भ्लादिमिर पुतिनले पूर्वी युक्रेनमा सैन्य आक्रमणको घोषणा गरेका थिए। केही मिनेट पछि युक्रेनको राजधानी किभ सहित देशभरका स्थानहरूमा क्षेप्यास्त्र आक्रमणहरू सुरु भएको थियो। युक्रेनी सीमा सेवाले रुस र बेलारुससँगको आफ्नो सीमा चौकीमा आक्रमण भएको जनाएको छ। धेरै देशले आक्रमणको निन्दा गरेका छन् र रुसमाथि कडा प्रतिबन्ध लगाएका छन्।

टिप्पणीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Donetsk People's Republic and Luhansk People's Republic are separatist states that declared their independence in May 2014, while receiving recognitions from each other, the de facto state of South Ossetia, and Russia (since 2022).[१][२][३]
  2. बेलारूसी सीमा क्षेत्रबाट केही रूसी सेनाहरूले आक्रमण गरेका थिए।[४]
  3. क्यानडाले गोला बारूद, हल्का हातहतियार तथा अन्य सैन्य उपकरणहरूका साथसाथै सैन्य प्रशिक्षकहरू पठाएको थियो। समग्रमा, क्यानडाले घातक सहायतामा ७८ लाख अमेरिकी डलर र ६२ करोड अमेरिकी डलरको वित्तीय ऋण तथा गैर-घातक सैन्य सहायता प्रतिबद्धता गरेको थियो।[५][६][७][८]
  4. चेक गणतन्त्रले हातहतियार भरिएका सैन्य गाडीहरू बेच्दै चन्दाको रूपमा सैन्य उपकरणहरू सहयोग गरेको थियो।[९][१०]
  5. Estonia sent a field hospital (together with Germany) and weapons (specifically FGM-148 Javelin anti-tank missiles).[११][१२][१३]
  6. Latvia delivered FIM-92 Stinger air-defense systems.[१४]
  7. Lithuania sent ammunition, weapons (including FIM-92 Stinger air-defense systems) and instructors.[११][१५][१६][५]
  8. The Netherlands will supply Ukraine with sniper rifles, ammunition, combat helmets, flak jackets, and radars.[१७]
  9. Poland sold armoured personnel carriers,[१८] ammunition[१९] and sent instructors[५]
  10. Turkey sold combat drones (specifically Bayraktar TB2s).[२०]
  11. The United Kingdom sent ammunition, weapons (specifically NLAW anti-tank guided missiles) and instructors.[२१][५]
  12. The United States sent financial aid, ammunition, weapons and instructors.[२२][५]
  13. Germany sent a field hospital (together with Estonia)[१३]
  14. Italy sent demining equipments[२३]
  15. Sweden sent instructors[२४]
  16. Following a request under the EU Civil Protection Mechanism, the EU is sending medical supplies, field hospitals, generators, and CBRN equipment.[२५]
  17. बेलारुसी विपक्षीले साइबर युद्ध मार्फत सहायत गरिरहेका छन्।[२६][२७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "South Ossetia recognises independence of Donetsk People's Republic", Information Telegraph Agency of Russia, २७ जुन २०१४, मूलबाट १७ नोभेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जनवरी २०२२ 
  2. Alec, Luhn (६ नोभेम्बर २०१४), "Ukraine's rebel 'people's republics' begin work of building new states", The Guardian (अङ्ग्रेजीमा), दोनेत्स्क, मूलबाट २६ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जनवरी २०२२, "The two 'people's republics' carved out over the past seven months by pro-Russia rebels have not been recognised by any countries, and a rushed vote to elect governments for them on Sunday was declared illegal by Kiev, Washington and Brussels." 
  3. "Общая информация", Official site of the head of the Lugansk People's Republic (रुसीमा), मूलबाट १२ मार्च २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ मार्च २०१८, "11 июня 2014 года Луганская Народная Республика обратилась к Российской Федерации, а также к 14 другим государствам, с просьбой о признании её независимости. К настоящему моменту независимость республики признана провозглашенной Донецкой Народной Республикой и частично признанным государством Южная Осетия." 
  4. ४.० ४.१ Lister, Tim; Kesa, Julia (२४ फेब्रुअरी २०२२), "Ukraine says it was attacked through Russian, Belarus and Crimea borders", CNN, मूलबाट २४ फेब्रुअरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ फेब्रुअरी २०२२ 
  5. ५.० ५.१ ५.२ ५.३ ५.४ ५.५ ५.६ ५.७ ५.८ The military balance 2021, Abingdon, Oxon: International Institute for Strategic Studies, २०२१, आइएसबिएन 978-1032012278 
  6. "Ukraine receives machine guns, surveillance gear from Canada as Russian threats mount", Global News, अन्तिम पहुँच १९ फेब्रुअरी २०२२ 
  7. "Canada sends non-lethal military aid to further support Ukraine", Government of Canada, ४ फेब्रुअरी २०२२, अन्तिम पहुँच १९ फेब्रुअरी २०२२ 
  8. The Canadian Press (१४ फेब्रुअरी २०२२), "Canada to give $500M loan, send $7.8M in lethal weapons to Ukraine: Trudeau", CTV News, अन्तिम पहुँच १६ फेब्रुअरी २०२२ 
  9. ""Шепетівський ремонтний завод" отримав партію шасі Tatra від чеської Excalibur Army для РСЗВ "Буревій"" (युक्रेनीमा), Defense Express, २३ डिसेम्बर २०२१, "Нові шасі від Tatra були спеціально доопрацьовані чеською Excalibur Army під вимоги ЗСУ – в рамках виконання державного оборонного замовлення. На ДП "Шепетівський ремонтний завод" прибула партія шасі Tatra для випуску нової української 220-мм реактивної системи залпового вогню "Буревій"." 
  10. "The Czech Republic is sending thousands of artillery shells to Ukraine", Czech Daily (en-USमा), २७ जनवरी २०२२, अन्तिम पहुँच १३ फेब्रुअरी २०२२, "... the (Czech) government decided to donate 4,000 artillery shells to Ukraine for about CZK 37 million. Minister Černochová described it as a gesture of solidarity. Defence Minister Jana Černochová (ODS), who proposed the donation to the cabinet, sees it as a significant act of solidarity. The Czech Republic wants to use the donation to strengthen Ukraine’s defense capabilities. The Czech Republic will send 4006 pieces of 152-millimeter artillery ammunition to Ukraine, worth CZK 36.6 million. It will be transferred through a donation agreement." 
  11. ११.० ११.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named baltic-lethal-aid
  12. "First batch of Estonia-donated Javelin missiles arrive in Ukraine", ERR News, १८ फेब्रुअरी २०२२, अन्तिम पहुँच १८ फेब्रुअरी २०२२ 
  13. १३.० १३.१ "Estonia donates mobile field hospital to Ukrainian army", Ukrinform, ९ फेब्रुअरी २०२२, अन्तिम पहुँच १२ फेब्रुअरी २०२२ 
  14. "Latvia delivers Stinger missiles to Ukraine", LSM, २३ फेब्रुअरी २०२२, अन्तिम पहुँच २३ फेब्रुअरी २०२२ 
  15. "Lietuva išskraidino karinę paramą Ukrainai – siunčia "Stinger" raketas", LRT, १३ फेब्रुअरी २०२२, अन्तिम पहुँच १३ फेब्रुअरी २०२२ 
  16. "UNIAN: Lithuania hands over almost 1 million pieces of ammunition to Ukraine", Kyiv Post, १२ जुन २०१९, अन्तिम पहुँच १२ फेब्रुअरी २०२२ 
  17. "Netherlands to give Ukraine sniper rifles, radars, helmets", NL Times, १८ फेब्रुअरी २०२२। 
  18. ЗСУ передана партія бойових машин Oncilla//Мілітарний, 27 April 2021
  19. Україна закупила в Польщі партію болгарських боєприпасів//Ukrainian Military Pages, 21 April 2021
  20. Kramer, Andrew E. (३ फेब्रुअरी २०२२), "Turkey, a Sometimes Wavering NATO Ally, Backs Ukraine", The New York Times, अन्तिम पहुँच ४ फेब्रुअरी २०२२ 
  21. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named thetimesBritish anti-tank weapons
  22. "US small arms and ammo arrive in Ukraine as Pentagon details troops to train country's military", CNN, मूलबाट ९ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ डिसेम्बर २०२१ 
  23. "Italy considers offering Ukraine aid, "non-lethal" military help", Reuters, २२ फेब्रुअरी २०२२। 
  24. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named forsvarsmakten
  25. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named EU_UCPM_deployment
  26. ""Киберпартизаны" заявили о взломе серверов БЖД и выставили ультиматум режиму", Charter 97, २४ जनवरी २०२२, मूलबाट २५ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जनवरी २०२२ 
  27. "Білоруські "кіберпартизани" зламали сервер залізниці, щоб не пустити російські війська в країну", LB.ua, २५ जनवरी २०२२, मूलबाट २५ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जनवरी २०२२ 
  28. "Ukraine’s Zelensky declares martial law, vows victory", Agence France-Presse, The Times of Israel, २४ फेब्रुअरी २०२२, मूलबाट २४ फेब्रुअरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ फेब्रुअरी २०२२ 
  29. Julian E., Barnes; Michael, Crowley; Eric, Schmitt (१० जनवरी २०२२), "Russia Positioning Helicopters, in Possible Sign of Ukraine Plans", The New York Times (अङ्ग्रेजीमा), मूलबाट २२ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जनवरी २०२२, "American officials had expected additional Russian troops to stream toward the Ukrainian border in December and early January, building toward a force of 175,000." 
  30. Bengali, Shashank (१८ फेब्रुअरी २०२२), "The U.S. says Russia's troop buildup could be as high as 190,000 in and near Ukraine.", The New York Times (en-USमा), मूलबाट १८ फेब्रुअरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ फेब्रुअरी २०२२ 
  31. "Russia-Ukraine live news: Moscow launches full-scale invasion", अल जजिरा, २४ फेब्रुअरी २०२२, मूलबाट २४ फेब्रुअरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ फेब्रुअरी २०२२ 
  32. "Ukrainian military says it captured two Russian soldiers", The Jerusalem Post | JPost.com, मूलबाट २४ फेब्रुअरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ फेब्रुअरी २०२२ 
  33. "Ukraine says 50 Russian troops killed, four tanks destroyed", Reuters (अङ्ग्रेजीमा), २४ फेब्रुअरी २०२२, मूलबाट २४ फेब्रुअरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ फेब्रुअरी २०२२ 
  34. ३४.० ३४.१ ३४.२ Rahman, Khaleda (२४ फेब्रुअरी २०२२), "Ukraine shoots down several Russian aircraft, country's military claims", Newsweek (अङ्ग्रेजीमा), मूलबाट २४ फेब्रुअरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ फेब्रुअरी २०२२ 
  35. ३५.० ३५.१ "Ukraine says more than 40 of its soldiers, 10 civilians killed", www.timesofisrael.com, २४ फेब्रुअरी २०२२, मूलबाट २४ फेब्रुअरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ फेब्रुअरी २०२२ 
  36. "Ukraine FM says Russia carrying out 'full-scale attack'", Al Arabiya English (अङ्ग्रेजीमा), २४ फेब्रुअरी २०२२, मूलबाट २४ फेब्रुअरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ फेब्रुअरी २०२२ 
  37. "Ukrainian military plane shot down, five killed - authorities", Reuters (अङ्ग्रेजीमा), २४ फेब्रुअरी २०२२, मूलबाट २४ फेब्रुअरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ फेब्रुअरी २०२२ 
  38. "Explosions heard across Ukraine as Russian military operation begins", Al Arabiya English (अङ्ग्रेजीमा), २४ फेब्रुअरी २०२२, मूलबाट २४ फेब्रुअरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ फेब्रुअरी २०२२ 
  39. "Ukraine: Russia has launched 'full scale invasion'", बीबीसी, २४ फेब्रुअरी २०२२, मूलबाट २४ फेब्रुअरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ फेब्रुअरी २०२२ 
  40. "युक्रेनमाथि रुसले थाल्यो आक्रमण, रुसी कदमको चौतर्फी विरोध" (नेपाली) भाषा)। रिपोटर्स नेपाल। सङ्ग्रह मिति २४ फेब्रुअरी २०२२ 
  41. "युक्रेन-रुस तनावः पुटिनद्वारा 'सैन्य कारबाही'को घोषणा" (नेपाली) भाषा)। बीबीसी नेपाली। सङ्ग्रह मिति २४ फेब्रुअरी २०२२