सामग्रीमा जानुहोस्

वि.सं २०१७ सालको शाही कदम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१७ सालको शाही घोषणा
मिति१ पुस २०१७
स्थान
परिणाम

दल बिहिन पञ्चायती व्यवस्था लागू

योद्धा
नेपाल अधिराज्य नेपाल अधिराज्य नेपालको संसद
सेनापतिहरू
महेन्द्र विश्वेश्वरप्रसाद कोइराला
विश्वेश्वरप्रसाद कोइराला (बायाँ) राजा महेन्द्रबाट नेपालको प्रधानमन्त्रीको रूपमा सपथ ग्रहण गर्दै

२०१७ साल पुस १ गतेका दिन राजा महेन्द्रले एक शाही घोषणा गर्दै दल बिहिन पञ्चायती व्यवस्था लागू गरेका थिए।[] सोही दिन उनले विश्वेश्वरप्रसाद कोइरालाको मन्त्रिपरिषद् खारेज गरी कोइरालालाई थुनामा राखेका थिए।[] २०१८ वैशाख १ गतेका दिन महेन्द्रले टेलिभिजनमा एक सन्देश जारी गर्दै दल बिहीन राजनीतिक प्रणालीको सुरुवात गरेका थिए।[]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. हरिविनोद अधिकारी, "पुस १ को त्यो कालो काण्ड जसले अन्ततः राजतन्त्रकै चिहान खन्यो", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २२ साउन २०८१ 
  2. "आज पुस १– राजा महेन्द्रले ०१७ सालमा चालेकाे त्याे कदम", नेपाल प्रेस (नेपालीमा), अन्तिम पहुँच २२ साउन २०८१ 
  3. "२०१७ साल पुस १ : कुहिरो लागेको त्यो दिन राजा महेन्द्रले कसरी गरेका थिए 'कु'?", नेपाल लाइभ (नेपालीमा), अन्तिम पहुँच २२ साउन २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]