उरुग्वे राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उरुग्वे
Shirt badge/Association crest
उपनाम(हरू)La Celeste (The Sky Blues)
“Los Charrúas”
सङ्गठनउरुग्वे फुटबल सङ्घ
सङ्घदक्षिण अमेरिकी फुटबल सङ्घ (दक्षिण अमेरिका)
प्रमुख प्रशिक्षकFabián Coito (interim)
कप्तानडिएगो गोडिन
सर्वाधिक उपस्थितिम्याक्सी पियरा (१२५)
सर्वाधिक गोलकर्तालुइस स्वारेज (५५)
गृह रङ्गशालाEstadio Centenario, मोन्टेभिडियो
फिफा कोडURU
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयतावृद्धि(१६ अगस्ट २०१८)
उच्च वरीयता(जुलाई २०११)
निम्न वरीयता५५ (डिसेम्बर १९९८)
पहिलो अन्तर्राष्ट्रिय
 उरुग्वे २-३ अर्जेन्टिना 
(मोंटेभिडियो, उरुग्वे; १६ मे १९०१)
ठूलो विजय
 उरुग्वे ९-० बोलिभिया 
(लिमा,पेरु; ९ नोभेम्बर १९२७)
ठूलो हार
 उरुग्वे ०-६ अर्जेन्टिना 
(मोंटेभिडियो, उरुग्वे; २० जुलाई १९०२)
विश्वकप
उपस्थिति१२ (पहिलो खेल १९३०)
उत्कृष्ट नतिजाबिजेता, १९३०१९५०
कोपा अमेरिका
उपस्थिति४१ (पहिलो खेल १९१६)
उत्कृष्ट नतिजाबिजेता, १९१६, १९१७, १९२०, १९२३, १९२४, १९२६, १९३५, १९४२, १९५६, १९५९, १९६७, १९८३, १९८७, १९९५, २०११
कन्फेडेरेसन कप
उपस्थिति२ (पहिलो खेल १९९७)
उत्कृष्ट नतिजाचौथौ स्थान, १९९७, २०१३
पदक कीर्तिमान

उरुग्वे राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा उरुग्वेको प्रतिनिधित्व गर्दछ र उरुग्वे फुटबल सङ्घरा नियन्त्रित गर्ने गरिन्छ । टिम सामान्यतः लोस खर्रुअस् या ला सेलेस्ते को रूपमा पनि चिनिन्छ । उरुग्वेले कोपा अमेरिका प्रतियोगिता रिकार्ड १५ पटक जितिसकेको छ ।[१] यस टिमले २ पटक फिफा विश्वकप जितेको छ जसमा उद्घाटन फिफा विश्वकप १९३०[२] १९५० सामेल रहेको छ ।[३] यो टिमले २ पटक ग्रीष्मकालीन ओलम्पिक खेलको फुटबल विधामा स्वर्ण पदक जितेको छ जसमा १९२४ और १९२८ रहेको छ ।[४] उरुग्वे एउटा सानो राष्ट्र जसको जनसङ्ख्या (३२.५ लाख सन् २०११ मा) भएता पनि यिनिहरूको सफलता यस तथ्यले प्रतिबिम्बित भइरहेको छ । सन् १९३० मा आफ्नो पहिलो विश्वकप जित्दा समय उरुग्वेको जनसङ्ख्या मात्रै १२.५ लाख रहेको थियो ।

सम्मान[सम्पादन गर्नुहोस्]

फिफा विश्वकप[सम्पादन गर्नुहोस्]

कोपा अमेरिका[सम्पादन गर्नुहोस्]

  • विजेता (१५) : १९१६, १९१७, १९२०, १९२३, १९२४, १९२६, १९३५, १९४२, १९५६, १९५९, १९६७, १९८३, १९८७, १९९५, २०११

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Luis Suárez and Diego Forlán shoot Uruguay to record 15th Copa América", Guardian, २४ जुलाई २०११, अन्तिम पहुँच २५ जुलाई २०११ 
  2. http://es.fifa.com/mm/document/fifafacts/mcwc/ip-201_02s_fwc-origin_8819.pdf वेब्याक मेसिन अभिलेखिकरण २०१२-११-११ मिति
  3. "Football, football, football", UruguayNow, अन्तिम पहुँच १३ मे २०१०  वेब्याक मेसिन अभिलेखिकरण ११ फेब्रुअरी २०१० मिति
  4. "Football's debt to Uruguay", BBC Sport, ८ अप्रिल २००२, अन्तिम पहुँच २७ अप्रिल २०११ 

बाह्य कडीहरु[सम्पादन गर्नुहोस्]