उरुग्वे राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
उरुग्वे
उपनाम(हरू) Los Charrúas
La Celeste (The Sky Blue One)
La Garra Charrúa
संगठन उरुग्वेन राष्ट्रिय फुटबल टिम
कन्फेडेरेसन दक्षिण अमेरिकी फुटबल संघ
प्रमूख प्रशिक्षक ओस्कार टबारेज
सहायक प्रशिक्षक केस्लो ओटेरो
कप्तान डिएगो गोडीन
सर्वाधिक उपस्थिति डिएगो फोर्लान (१११)
सर्वाधिक गोलकर्ता लुइस स्वारेज (४०)
गृह रंगशाला एस्टाडियो सेनेटेनारियो
फिफा कोड URU
फिफा बरियता क्रम
फिफा उच्च बरियता क्रम (जुन २०१२)
फिफा निम्न बरियता क्रम ७६ (डिसेम्बर १९९८)
इएलओ बरियता क्रम
इएलओ उच्च बरियता क्रम (१९२०-३१)
इएलओ निम्न बरियता क्रम ४६ (मार्च १९८०)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 उरुग्वे २-३ अर्जेन्टिना 
(मोंटेभिडियो, उरुग्वे; १६ मे १९०१)
ठु्लो विजय
 उरुग्वे ९-० बोलिभिया 
(लिमा,पेरु; ९ नोभेम्बर १९२७)
ठूलो हार
 उरुग्वे ०-६ अर्जेन्टिना 
(मोंटेभिडियो, उरुग्वे; २० जुलाई १९०२)
विश्वकप
खेलहरू १२ (पहिलो खेल: १९३०)
उत्कृष्ट नतिजा बिजेता, १९३०१९५०
कोपा अमेरिका
खेलहरू ४१ (पहिलो खेल: १९१६)
उत्कृष्ट नतिजा बिजेता, १९१६, १९१७, १९२०, १९२३, १९२४, १९२६, १९३५, १९४२, १९५६, १९५९, १९६७, १९८३, १९८७, १९९५, २०११
कन्फेडेरेसन कप
खेलहरू २ (पहिलो खेल: १९९७)
उत्कृष्ट नतिजा चौथौ स्थान, १९९७, २०१३

उरुग्वे राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा उरुग्वेको प्रतिनिधित्व गर्दछ र उरुग्वे फुटबल एसोसिएशनद्वारा नियन्त्रित गर्ने गरिन्छ । टिम सामान्यतः लोस खर्रुअस् या ला सेलेस्ते को रुपमा पनि चिनिन्छ । उरुग्वेले कोपा अमेरिका प्रतियोगिता रिकार्ड १५ पटक जितिसकेको छ ।[१] यस टिमले २ पटक फिफा विश्वकप जितेको छ जसमा उद्घाटन फिफा विश्वकप १९३०[२] १९५० सामेल रहेको छ ।[३] यो टिमले २ पटक ग्रीष्मकालीन ओलम्पिक खेलको फुटबल विधामा स्वर्ण पदक जितेको छ जसमा १९२४ और १९२८ रहेको छ ।[४] उरुग्वे एउटा सानो राष्ट्र जसको जनसंख्या (३२.५ लाख सन् २०११ मा) भएता पनि यिनिहरुको सफलता यस तथ्यले प्रतिबिम्बित भइरहेको छ । सन् १९३० मा आफ्नो पहिलो विश्वकप जित्दा समय उरुग्वेको जनसंख्या मात्रै १२.५ लाख रहेको थियो ।

सम्मान[सम्पादन गर्ने]

फिफा विश्वकप[सम्पादन गर्ने]

कोपा अमेरिका[सम्पादन गर्ने]

  • विजेता (१५) Gold medal icon.svg: १९१६, १९१७, १९२०, १९२३, १९२४, १९२६, १९३५, १९४२, १९५६, १९५९, १९६७, १९८३, १९८७, १९९५, २०११

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "Luis Suárez and Diego Forlán shoot Uruguay to record 15th Copa América", Guardian, २४ जुलाई २०११, अभिगमन मिति २५ जुलाई २०११ 
  2. http://es.fifa.com/mm/document/fifafacts/mcwc/ip-201_02s_fwc-origin_8819.pdf
  3. "Football, football, football", UruguayNow, अभिगमन मिति १३ मे २०१० 
  4. "Football's debt to Uruguay", BBC Sport, 8 April 2002. अन्तिम पहुँच मिति:27 April 2011.