एकसिङ्गे गैंडा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(एकसिंगे गैंडा बाट पठाईएको)
Jump to navigation Jump to search

एकसिंगे गैंडा
Rhinoceros unicornis
संरक्षण Status
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
सङ्घ: हाड भएका
वर्ग: स्तनधारी प्राणी
गण: Perissodactyla
कुल: Rhinocerotidae
वंश: Rhinoceros
प्रजाति: R. unicornis
वैज्ञानिक नाम
Rhinoceros unicornis
Linnaeus, 1758
एकसिंगे गैंडा पाइने क्षेत्र
Rhino of nepal.jpg

एकसिंगे गैंडा (वैज्ञानिक नाम: Rhinoceros unicornis)[२][३][४][५] नेपालभारतमा मात्र पाइने गैंडाको लोपोन्मुख प्रजाति हो । यसको २० देखि १०० सेमी लामो एउटा सींग हुन्छ। यसको आकार अफ्रीकामा पाइने सेतो गैंडाको जत्रो हुन्छ । यसको शरीरको सबै भागमा मोटो र हल्का चाँदी रंगको छालाले ढाकेको हुन्छ । प्राचिन समयमा एकसिंगे गैंडा पाकिस्तान, चीन, नेपालभारत साथै बर्माको केहि भागमा समेत पाइने गर्दथे । हाल यो नेपाल र भारतका केहि भागमा मात्र पाइने गर्दछ ।

तस्विर संग्रह[सम्पादन गर्ने]


सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. Talukdar, B. K., Emslie, R., Bist, S. S., Choudhury, A., Ellis, S., Bonal, B. S., Malakar, M. C., Talukdar, B. N. Barua, M. (२००८), "Rhinoceros unicornis", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण 2012.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ 
  2. Wilson, Don E., and DeeAnn M. Reeder, eds. (1992) , Mammal Species of the World: A Taxonomic and Geographic Reference, 2nd ed., 3rd printing
  3. (1998) , website, Mammal Species of the World
  4. Wilson, Don E., and F. Russell Cole (2000) , Common Names of Mammals of the World
  5. (2001) , website, U. S. Fish and Wildlife Service Endangered Species Program-05/01