एप्पल (कम्पनी)
व्यवसाय प्रकार | सार्वजनिक |
---|---|
व्यावसायिक रूप |
|
आइएसआइएन | US0378331005 |
उद्योग | |
स्थापित | (अप्रिल १, १९७६ | )
स्थापनाकर्ता | |
केन्द्रीय कार्यालय | , |
शाखा सङ्ख्या | ४०६ खुद्रा बिक्रिकेन्द्र (मे २०१३) |
सेवा क्षेत्र | बिश्वब्यापी |
मुख्य व्यक्ति |
|
उत्पादनहरू | |
सेवाहरू | |
आम्दानी | US$ 170.910 billion (2013)[२] |
परिचालन आय | US$ 48.999 billion (2013)[२] |
US$ 37.037 billion (2013)[२] | |
कुल सम्पत्ति | US$ 207.000 billion (2013)[२] |
कुल इक्विटी | US$ 123.549 billion (2013)[२] |
कर्मचारी सङ्ख्या | 80,000 (2013)[३] |
सहायक कम्पनीहरू |
|
वेबसाइट | apple |
एप्पल कम्पनी एउटा अमेरिकन बहुराष्ट्रिय कम्पनी हो। एप्पलले विभिन्न किसिमका विद्युतीय सामाग्री बनाउने काम गर्छ। यस कम्पनीका उत्पादनहरु मध्ये म्याक लेपटप, आइप्याड र आइफोन युवाहरु माझ निकै चर्चित छन । एप्पलले हार्डवेयर मात्र नभएर सफ्टवेयर पनि बनाउदै आएको छ । यसका प्रमुख सफ्टवेयरहरूमा म्याक ओएस, आइ ट्युन्स, आइ-वोर्कस, एपर्चर आदि पर्छन । राजस्वको मामिलामा सामसुङ इलेक्ट्रोनिक्स् पछि एप्पल संसारकै दोश्रो ठुलो सुचना औद्योगीक कम्पनि हो तथा सामसुङ र नोकिया पछि सबैभन्दा ठुलो मोबाइल निर्माता कम्पनि हो ।
एप्पल कम्पनीको स्थापना १ अप्रील १९७६ मा भयो र यसको लगभग १ वर्षपछी ३ जनवरी १९७७ मा यसको नाम एप्पल कम्प्युटर आइएनसी राखियो । कम्पनीको नामबाट "कम्प्युटर" शब्द ९ जनवरी २००८ मा हटाइयो त्यही दिन एप्पल कम्पनीका संस्थापक स्टिभ जब्सले ग्राहक तथा विश्वमाझ आइफोन प्रस्तुत गरेर एप्पल कम्पनी उपभोक्ता इलेक्ट्रोनिक्स माझ ध्यान बढाइरहेको कुरा देखाएका थिए ।
मार्च २०१३ सम्ममा अनुमानित ४१५ बिलियन अमेरिकी डलर बजार पुँजीको साथ एप्पल संसारकै सबैभन्दा ठुलो सार्वजनिक कम्पनी बनेको छ ।२९ सेप्टेम्बर २०१२ सम्ममा एप्पल कमपनीको विश्वभरमा ७२,८०० आधिकारिक कर्मचारी तथा ३.३०० अनाधिकारिक कर्मचारी रहेका थिए । सन् २०१२ मा एप्पलको बार्षिक राजस्व कुल १५६ बिलियन अमेरिकी डलर रहेको थियो ।
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- ↑ "Press Info – Apple Leadership", Apple, अन्तिम पहुँच फेब्रुअरी २२, २०१२।
- ↑ २.० २.१ २.२ २.३ २.४ "2013 Apple Form 8-K", अक्टोबर २८, २०१३, अन्तिम पहुँच अक्टोबर २९, २०१३। वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर ४, २०१३ मिति
- ↑ "Apple's Jobs creation", Apple.com, नोभेम्बर ३०, २०१३, अन्तिम पहुँच नोभेम्बर ३०, २०१३।