सामग्रीमा जानुहोस्

एल्मुनियम उत्पादनको आधारमा देशहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो प्राथमिक एल्मुनियम उत्पादनको आधारमा देशहरूको सूची हो। [] [] प्राथमिक एल्युमिनियम एल्युमिनियम अक्साइडबाट उत्पादन गरिन्छ जुन बक्साइटबाट प्राप्त हुन्छ र पुन: प्रयोग गरिएको एल्युमिनियम समावेश गर्दैन।


देश उत्पादन
हजार टन
वर्ष
 विश्व 64,000 2019
 
 China३६,०००२०१९
 India३,७००२०१९
 Russia३,६००२०१९
 Canada२,९००२०१९
 United Arab Emirates२,७००२०१९
 Australia१,५८०२०१८
 Bahrain१,४००२०१९
 Norway१,३००२०१९
 United States१,१००२०१९
 Saudi Arabia९३२२०१८
 Iceland८५०२०१९
 Malaysia७६०२०१८
 South Africa७१४२०१८
 Brazil६५९२०१८
 Qatar६१६२०१८
 Mozambique५७१२०१८
 Germany५२९२०१८
 Argentina४३८२०१८
 France३८०२०१८
 Oman३८०२०१८
 Iran३७०२०१८
 Spain३५०२०१८
 New Zealand३४०२०१८
 Egypt३१७२०१८
 Romania२८३२०१८
 Kazakhstan२५८२०१८
 Indonesia२४२२०१८
 Slovakia२१२२०१९
 Greece१८४२०१९
 Sweden१२६२०१९
 Venezuela१०८२०१९

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. World Mineral Production: 2014–2018, २०२०।
  2. USGS Minerals Information: Mineral Commodity Summaries (अङ्ग्रेजीमा), डिओआई:10.3133/70194932, अन्तिम पहुँच २०२०-१२-१७