कटुञ्जे, धादिङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(कटुन्जे बाट पठाईएको)
Jump to navigation Jump to search
कटुञ्जे, धादिङ
देश नेपाल
अञ्चलबागमती
जिल्लाधादिङ
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

कटुञ्जे नेपालको मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, धादिङ जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यो गाविस सिमानाको उत्तर तर्फ सेम्जोङ दक्षिणमा त्रिपुरेस्वर,मार्पाक,पश्चिममा ज्यामरुङ तथा पूर्वमा धुवाकोट, सामरीसँग जोडिएको छ। यहाँका मुख्य शहरहरूमा तोड्के बजार, कटुञ्जे बजार, सेल्ले बजार तथा थर्पु भञ्ज्याङ रहेका छन। यस गाविसमा विशेष गरेर तामाङ, नेवार, ब्राह्मण,क्षेत्री आदि जातिहरू बसोबास गर्छन। यस गाविसका सबै गाउँहरूमा सडक तथा रोडको विकास भैसकेको छ। महाबिर चुली यस गाविसमा सगरमाथा झै शिरको टोपीको रूपमा रहेको छ। लपाङ खोला महाबिरचुली झरना यस गाविसका प्रमुख आकर्षण हुन।

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]