काठमाडौँ ६ (निर्वाचन क्षेत्र)
स्वरूप
(काठमाडौँ ६बाट अनुप्रेषित)
काठमाडौँ ६ | |
---|---|
संसदीय निर्वाचन क्षेत्र | |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | काठमाडौँ जिल्ला |
वर्तमान निर्वाचन क्षेत्र | |
गठन | २०५१ |
राजनीतिक दल | राष्ट्रिय स्वतन्त्र पार्टी |
सदस्य(हरू) | शिशिर खनाल |
काठमाडौँ ६ नेपालको काठमाडौँ जिल्लाको दस संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]
सम्मिलित क्षेत्रहरू
[सम्पादन गर्नुहोस्]काठमाडौँ ६ संसदीय क्षेत्रमा काठमाडौँ महानगरपालिकाको २६, २७ र २८ नम्बर वडा, टोखा नगरपालिकाको १, ८, ९, १० र ११ र तारकेश्वर नगरपालिकाका वडा १, २, ६, ७, ८, ९, १० र ११ रहेका छन्।
प्रदेश सभा खण्डहरू
[सम्पादन गर्नुहोस्]बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:
- काठमाडौँ ६ (क)
- काठमाडौँ ६ (ख)
संसद सदस्य
[सम्पादन गर्नुहोस्]निर्वाचन | सदस्य | दल | |
---|---|---|---|
२०५१ | सहाना प्रधान | नेकपा एमाले | |
मार्च १९९८ | नेकपा (मार्क्सवादी-लेनिनवादी) | ||
२०५६ | अष्टलक्ष्मी शाक्य | नेकपा एमाले | |
२०६४ | हितमान शाक्य | नेकपा (माके) | |
जनवरी २००९ | नेकपा (माके) | ||
२०७० | भीमसेनदास प्रधान | नेपाली कांग्रेस | |
२०७९ | शिशिर खनाल | राष्ट्रिय स्वतन्त्र पार्टी |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२।
- ↑ "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२।