सामग्रीमा जानुहोस्

कास्की २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कास्की २बाट अनुप्रेषित)
कास्की २
संसदीय निर्वाचन क्षेत्र
गण्डकी प्रदेशमा कास्की २
प्रदेशगण्डकी प्रदेश
जिल्लाकास्की जिल्ला
मतदाता सङ्ख्या८४,१३४
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
संसद सदस्यउत्तमप्रसाद पौडेल

कास्की २ नेपालको कास्की जिल्लाको तीन संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र १५ भदौ २०८२ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

कास्की २ मा पोखरा महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ वटा वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

गण्डकी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • कास्की २ (क)
  • कास्की २ (ख)
निर्वाचन सदस्य दल
२०४८ तुलबहादुर गुरुङ नेकपा (एमाले)
२०५६ महादेव गुरुङ नेपाली काङ्ग्रेस
२०६४ राजकाजी गुरुङ नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० शारदादेवी पौडेल नेपाली काङ्ग्रेस
२०७४ रवीन्द्र अधिकारी नेकपा (एमाले)
२०७५ नेकपा
उपनिर्वनचन २०७६ विद्या भट्टराई नेकपा
२०७७ नेकपा (एमाले)
२०८२ उत्तमप्रसाद पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
उत्तमप्रसाद पौडेलराष्ट्रिय स्वतन्त्र पार्टी३१,९११६२.९७
रश्मि आचार्यनेकपा (एमाले)७,४९३१४.७९
माधवप्रसाद बास्तोलानेपाली काङ्ग्रेस६,५००१२.८३
हेमजङ्ग गुरुङराष्ट्रिय प्रजातन्त्र पार्टी१,६४३३.२४
अन्य३,१२८६.१७
कुल सदर मत५०,६७५१००
दर्ता भएका मतदाता/मतदान८४,१३४
मतान्तर२४,४१८
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
विद्या भट्टराईनेकपा (एमाले)१६,९९८३६.०५
माधवप्रसाद कँडेलराष्ट्रिय स्वतन्त्र पार्टी१२,४९५२६.५
श्रीनाथ बरालनेकपा (एकीकृत समाजवादी)९,६५९२०.४८
सुवर्णराज पन्तराष्ट्रिय प्रजातन्त्र पार्टी३,९९३८.४७
महादेव गुरुङस्वतन्त्र१,३४०२.८४
अन्य२,६७१५.६६
कुल सदर मत४७,१५६१००
मतान्तर
नेकपा (एमाले) विजयी
स्रोत: []

२०७६ उप-निर्वाचन

[सम्पादन गर्नुहोस्]
दल उम्मेदवार मत
नेपाल कम्युनिस्ट पार्टी विद्या भट्टराई २४,३९४
नेपाली काङ्ग्रेस खेमराज पौडेल १५,९९१
समाजवादी पार्टी, नेपाल धर्मराज गुरुङ १,९२२
राष्ट्रिय प्रजातन्त्र पार्टी रोम बहादुर भण्डारी १,१५३
अन्य १,४८६
बदर मत ६००
नतिजा नेकपा विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेकपा (एमाले) रवीन्द्र अधिकारी २७,२०७
नेपाली काङ्ग्रेस देवराज चालिसे १८,६६१
अन्य २,५८१
बदर मत १,४६४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस शारदादेवी पौडेल ११,६६२
नेकपा (एमाले) कृष्णबहादुर थापा ११,३१८
एनेकपा (माओवादी) बखान सिंह गुरुङ ५,६०६
सङ्घीय समाजवादी पार्टी, नेपाल देवी राज गुरुङ २,५९५
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) राजकाजी गुरुङ १४,८३२
नेपाली काङ्ग्रेस शारदादेवी पौडेल १०,७४३
नेकपा (एमाले) गजकुमारी गुरुङ १०,६३७
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस महादेव गुरुङ २६,४४३
नेकपा (एमाले) तुलबहादुर गुरुङ २२,१२६
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) तुलबहादुर गुरुङ २२,३७७
नेपाली काङ्ग्रेस शुक्रराज शर्मा १८,६६३
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) तुलबहादुर गुरुङ २४,०३४
नेपाली काङ्ग्रेस २१,३११
नतिजा नेकपा (एमाले) विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५
  2. "कास्की-२ : एमालेको विरासत तोड्दै रास्वपाका उत्तमप्रसाद विजयी", अनलाइनखबर
  3. 1 2 3 "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग
  4. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  6. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  7. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]