खर्साङ
Jump to navigation
Jump to search
खर्साङ, कर्सियाङ, वा खार्साङ भारतको पश्चिम बङ्गाल राज्य अन्तर्गत दार्जिलिङ जिल्लामा पर्ने एउटा सुन्दर पहाडी सहर हो। यो सहरमा आकाशवाणी खर्साङको नाममा अल इन्डिया रेडियोको प्रसारण केन्द्र रहेको छ।