गिरीराजमणि पोखरेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गिरीराज मणि पोखरेलबाट अनुप्रेषित)

-प्रतिनिधि सभा सभासद गिरिराज मणि पोखरेल, क्षेत्र १  बर्दिबास, महोत्तरी बाट चुनिएका हुन् ।

गिरिराज मणि पोखरेल नेपालका राजनीतिज्ञ तथा भू. पु. शिक्षामन्त्री हुन्। उनी विगतमा स्वास्थ्यमन्त्री पनि बनेका थिए। उनी एनेकपा माओवादीका तर्फबाट संविधान सभा सदस्य [१]मा चुनिएका थिए।

यो पनि हेर्नु होस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]