घर काग

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

घर काग
Corvus splendens
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
C. splendens
वैज्ञानिक नाम
Corvus splendens
Vieillot, 1817

घर काग (वैज्ञानिक नाम: Corvus splendens)[२][३] नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यो कागको सामान्य प्रजाति हो । यसको उत्पत्ति स्थल एसिया भएता पनि हाल प्राय विश्वका सबै स्थानहरूमा पाइने गर्छ ।

तस्विर सङ्ग्रह[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. BirdLife International (२०१२), "Corvus splendens", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ, अन्तिम पहुँच २६ नोभेम्बर २०१३ 
  2. (1998) , website, Zoonomen - Zoological Nomenclature Resource
  3. Gill, Frank, and Minturn Wright (2006) , Birds of the World: Recommended English Names

बाह्य कडीहरू[सम्पादन गर्ने]