चौधारी
चौधारी | |
---|---|
देश | ![]() |
अञ्चल | सेती |
जिल्ला | बझाङ |
समय क्षेत्र | युटिसी+5:45 (नेपालको प्रमाणिक समय) |
चौधारी बझाङ जिल्लाको एक गाविस हो। यो गा बि स मा ९ वटा वडा रहेका थिय यो गा बि स मा यो ठाउँ बझाङ जिल्लाको अति रमाइलो र अति उत्तम ठाउ हो यहाँ सबैभन्दा गहिरो ठाउँ मोरिबगर झनाना हुन यहाँ करिब ४०० परिवार थापा ७० परिवार रावल ९० परिवार बिष्ट त्यत्तिनै भन्डारी रोकाया चिमाडी बडु धामी कठायत खत्री तिरुवा सार्की दमाई सोति खैर गिरि खाती लगायत बस्छन यहाका ऐतिहासिक ठाउँ त्याडिमाडु रानाकोट बेताल माडु आदि हुन पर्यटकिय स्थल चाहिँ बेताल माडु नैमाडु थापा ज्युलो सेती नदि आदि हुन यहाँ अहिले सडक सन्जाल पनि पुगेको छ। यहाँ पुज्रय देउता तेडि डाडाबाग बेताल महालिङ्ग कालिका नवादेउ कालिपछाइ बाठाबाला आदि हुन
स्रोत : अक्कल थापा काजी
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]