पाटादेवल
पाटादेवल | |
---|---|
देश | ![]() |
अञ्चल | सेती |
जिल्ला | बझाङ |
समय क्षेत्र | युटिसी+5:45 (नेपालको प्रमाणिक समय) |
पाटादेवल बझाङ जिल्लाको एक गाविस हो । यो गाविस जिल्लाको दक्षिण पूर्वी भागमा अवस्थित छ । यसको पूर्वी सिमानामा गडराय पर्छ भने दक्षिण भागमा डोटी जिल्ला छ । पश्चिममा कालुखेती पर्दछ भने उत्तरमा हेमन्तबाडा पर्दछ । यो गाविस खप्तड राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । यहाँ बाहुन र क्षेत्रीको बसोबास छ । यो गाविसका ९ वटा वडा मध्य ६ वटा वडामा थापा जातिको बस्ती छ । भने बाँँकी ३ वडामा खदका आग्री र नेपालीहरू बस्छन । यो पर्यटकिय हिसाबले अति रमणिय क्षेत्र हो ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]