छोइला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(छोयला बाट पठाईएको)
Jump to navigation Jump to search
छोइला
अन्य नाम(हरू) हाकु छोइला
उत्पत्ति स्थान नेपाल
क्षेत्र वा राज्य काठमाडौं
मुख्य सामग्रीहरू मासु

छोइला (अङ्ग्रेजी: Chhoila) राँगोको मासुलाई पोलेर बनाईने नेवारी परिकार हो ।[१] शुरूमा यो परिकार राँगोको मासुबाट मात्रै बनाइने गरिन्थ्यो भने हाल खसि, कुखुरा तथा हाँसको मासुलाई समेत छोइलामा प्रयोग गरेर बनाइन्छ । सामान्यतया यो चिउरा वा बजिसँग खाने गरिन्छ भने यो धेरै नै मसालेदार परिकारहरू मध्ये पर्ने गर्दछ ।

छोइला नेवारी समुदायको चाड पर्वहरू विशेषत प्रयोग हुने परिकार हो साथै यो समय् बजिको विभिन्न परिकार मध्ये मुख्य परिकार मध्ये एक हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Choila receive limelight in New Delhi", ReportersNepal.com, २७ जनवरी २०११।