सामग्रीमा जानुहोस्

जन्मको आधारमा नागरिकता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जन्मको आधारमा नागरिकता प्रदान गर्ने रास्ट्रहरू

जन्मको आधारमा नागरिकता (ल्याटिनJus soli, अन्ग्रेजी birthright citizenship),[] यस्तो अधिकार हो जसले कुनै देशको भूभागमा जन्मेका बालबालिकालाई सो देशको नागरिकता र रा्ष्ट्रियता प्रदान गर्दछ। [] कुनै रास्ट्रको भूभाग मात्र नभई, त्यस देशको ध्व्जाबाहक पानीजहाज वा हवाइजहाजमा जन्मेका बालबालिकालाई समेत नागरिकता दीइन्छ।

उन्नाइसौ सताब्दि लाग्नेबित्तिकै देखि रास्ट्रहरू जन्मको आधारमा नागरिकता दिने र रगतको नाताको आधारमा दिने दुई वर्गमा छुट्टिन थाले। जस्तै फ्रान्सले जन्मको आधारमा नागरिकता दिन्थ्यो भने, जर्मनीले (सन् २००० अघिसम्म) रगतको नाता नभई नागरिकता दिदैनथ्यो। तैपनि धेरै युरोपेली देशहरूले वर्ण (race) र भाषालाई आधार मान्दथे।

जन्मको आधारमा नागरिकता दिने देशहरू

[सम्पादन गर्नुहोस्]

बिश्वका २०% जति देशहरूले मात्र जन्मको आधारमा नागरिकता प्रदान गर्छन।[] त्यसरी नागरिकता दिने देशहरू निम्न छन:

4

Nepal

सन्दर्भ सामाग्रिहरू

[सम्पादन गर्नुहोस्]
  1. jus soli, definition from merriam-webster.com.
  2. Vincent, Andrew (२००२), Nationalism and particularity, Cambridge; New York: Cambridge University Press।
  3. Feere, Jon (२०१०), "Birthright Citizenship in the United States: A Global Comparison", Center for Immigration Studies।
  4. 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 "Nations Granting Birthright Citizenship", NumbersUSA, अन्तिम पहुँच ६ सेप्टेम्बर २००९ अभिलेखिकरण १९ जुन २०१८ वेब्याक मेसिन
  5. Constitution of the Republic of Chile, chap. II, art. 10, par. 1 (Spanish text; English version अभिलेखिकरण २०११-०५-१४ वेब्याक मेसिन without recent changes)
  6. Fiji Constitution, chap. 3, sec. 10
  7. The Constitution of Lesotho अभिलेखिकरण २०१६-०३-०३ वेब्याक मेसिन, chap. IV, sec. 38

[[<ref>Interim consitution of Nepal 2007</>]]