जमैका राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यो लेख पुरुष टिमको बारेमा हो । महिला टिमको लागि जमैका महिला राष्ट्रिय फुटबल टिम हेर्नुहोस ।
जमैका
उपनाम(हरू) रेग बोइज
सङ्गठन जमैका फुटबल सङ्घ
सब-कन्फेडेरेसन क्यारिबियन फुटबल सङ्घ (क्यारिबियन)
कन्फेडेरेसन उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ (उत्तर अमेरिका)
प्रमुख प्रशिक्षक Theodore Whitmore
कप्तान आन्ड्रे ब्लेक
सर्वाधिक उपस्थिति इयान गोडिनसन (१२८)
सर्वाधिक गोलकर्ता Luton Shelton (३५)
गृह रङ्गशाला स्वतन्त्रता पार्क रङ्गशाला
फिफा कोड JAM
फिफा बरियता क्रम ५३ Steady (२५ अक्टोबर २०१८)
फिफा उच्च बरियता क्रम २७ (अगस्ट १९९८)
फिफा निम्न बरियता क्रम ११६ (अक्टोबर २००८)
इएलओ बरियता क्रम ६७ (६ सेप्टेम्बर २०१८)
इएलओ उच्च बरियता क्रम ३६ (फेब्रुअरी १९९८)
इएलओ निम्न बरियता क्रम १४६ (मे १९८४)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 हाइटी १–२ जमैका जमैका
(हाइटी; २२ मार्च १९२५)
ठु्लो विजय
जमैका जमैका १२–० ब्रिटिस भर्जिन टापु 
(ग्राण्ड केम्यान, केम्यान टापु; ४ मार्च १९९४)
जमैका जमैका १२–० Collectivity of Saint Martin सेन्ट मर्टिन
(किङ्सटन, जमैका; २४ नोभेम्बर २००४)
ठूलो हार
 कोस्टारिका ९–० जमैका जमैका
(सान होसे, कोस्टारिका; २४ फेब्रुअरी १९९९)
विश्वकप
खेलहरू १ (पहिलो खेल: १९९८)
उत्कृष्ट नतिजा समूह चरण, १९८८
गोल्ड कप
खेलहरू ११ (पहिलो खेल: १९६३)
उत्कृष्ट नतिजा उप-बिजेता, २०१५२०१७
कोपा अमेरिका
खेलहरू २ (पहिलो खेल: २०१५)
उत्कृष्ट नतिजा समुह चरण, २०१५ and २०१६

जमैका राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा जमैकाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो जमैकामा फुटबलको लागि शासकीय निकाय जमैका फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

जमैक १९९८ फिफा विश्वकपमा छनोट भएको थियोे जसमा टोलीले छनोट खेलमा बलियो मानिएको मेक्सिको सँग बराबरी खेलेको थियो ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "मेक्सिको ०–० जमैका खेल विवरण", फिफा डटकममा, अन्तिम पहुँच ६ अगस्ट २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्ने]