सामग्रीमा जानुहोस्

जेरार्ड पिके

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जेरार्ड पिके
व्यक्तिगत जानकारी
पुरा नाम जेरार्ड पिके बेर्नाबेउ[१]
जन्म मिति (1987-02-02) २ फेब्रुअरी १९८७ (उमेर ३९)[२]
जन्म स्थान बार्सिलोना, स्पेन
उचाइ १.९४ मिटर[३]
खेल्ने स्थान(हरू) मध्यपङ्क्ति
युवा करियर
सन् १९९७–२००४ बार्सिलोना
सन् २००४ म्यानचेस्टर युनाइटेड
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
सन् २००४–२००८ म्यानचेस्टर युनाइटेड १२ (०)
सन् २००६–२००७ → रेआल साराहोसा (ऋणमा) २२ (२)
सन् २००८–२०२२ बार्सिलोना ३३६ (२८)
अन्तर्राष्ट्रिय करियर‡
सन् २००२–२००३ स्पेन १७ वर्ष मुनी ७ (२)
सन् २००४ स्पेन १७ वर्ष मुनी ८ (३)
सन् २००६ स्पेन १९ वर्ष मुनी ८ (३)
सन् २००७ स्पेन २० वर्ष मुनी ५ (१)
सन् २००६–२००८ स्पेन २१ वर्ष मुनी १२ (१)
सन् २००९–२०१८ स्पेन १०२ (५)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २२:४५, ७ मार्च २०२० (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २३:५५, २५ मार्च २०१९ (युटिसी)

जेरार्ड पिके (स्पेनी: Gerard Piqué, हेरार्द पिके) (जन्म: २ फेब्रुअरी १९८७) एक स्पेनी व्यावसायिक फुटबल खेलाडी हुन् जो हाल स्पेनी फुटबल क्लब बार्सिलोना र स्पेन राष्ट्रिय फुटबल टोलीका लागि मध्यपङ्क्तिको रूपबाट खेल्ने गर्दछन्। पिके विश्वकै सबैभन्दा उत्कृष्ट मध्यपङ्क्तिको खेलाडीहरूको सूचीमा शीर्ष स्थानमा रहेका थिए।[४]

सन् २००४ मा पिकेले अङ्ग्रेजी फुटबल क्लब म्यानचेस्टर युनाइटेड प्रशिक्षण केन्द्रबाट आफ्नो व्यावसायिक फुटबल कार्यकालको सुरुवात गरेका थिए भने उनले उक्त प्रशिक्षण संस्थामा चार वर्ष प्रशिक्षण लिएका थिए। उनी पछि पेप ग्वार्दिओला प्रशिक्षक रहेको स्पेनी फुटबल क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेका थिए भने उनले सन् २००८–०९ र सन् २०१४–१५ को ला लिगा जिताउन क्लबलाई महत्त्वपूर्ण योगदान दिएका थिए।[५] उनी पछि अर्को क्लबमा स्थानान्तरण भएपछि युएफा च्याम्पियन्स लिग उपाधि जित्न सफल भएका थिए जसकारण उनी दुई छुट्टाछुट्टै क्लबहरू मार्फत लगातार युएफा च्याम्पियन्स लिगको उपाधि उचाल्ने खेलाडी बन्न सफल भएका थिए। पिकेले सन् २००९ फेब्रुअरी ११ का दिन स्पेन राष्ट्रिय फुटबल टोलीका लागि पहिलो आधिकारिक खेल खेलेका थिए जहाँ उनले हालसम्म १०२ उपस्थितिहरू जनाएका छन्। सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजित फिफा विश्वकप र सन् २०१२ मा पोल्यान्ड र युक्रेनमा आयोजित सन् सन् २०१२ युएफा युरो कपमा स्पेन राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गर्दै राष्ट्रिय टोलीलाई उपाधि जिताउन उनको योगदान अतुलनीय रहेको थियो।

कार्यकाल तथ्याङ्क

[सम्पादन]

क्लब

[सम्पादन]
अद्यावधिक ७ मार्च २०२०[६][७]
क्लबका लागि गरेका गोल तथा उपस्थितिहरू
क्लब संस्करण लिग राष्ट्रिय कप[८] लिग कप[९] युरोपा अन्य जम्मा
विभागउपस्थितिगोलहरूउपस्थितिगोलहरूउपस्थितिगोलहरूउपस्थितिगोलहरूउपस्थितिगोलहरूउपस्थितिगोलहरू
म्यानचेस्टर युनाइटेड २००४–०५[१०] प्रिमियर लिग ००१०१०१[११]०००३०
२००५–०६[१२] प्रिमियर लिग ३०२०२०००—७०
२००६–०७[१३] प्रिमियर लिग ००००००००—००
२००७–०८[१४] प्रिमियर लिग ९०००१०३[११]२००१३२
जम्मा १२०३०४०४२००२३२
रेआल साराहोसा (ऋणमा) २००६–०७[१३] ला लिगा २२२६१———२८३
बार्सिलोना २००८–०९[१५] ला लिगा २५१६१—१४[क]१००४५३
२००९–१०[१६] ला लिगा ३२२१०—१२[१७]२४[१८]०४९४
२०१०–११[१९] ला लिगा ३१३७०—१२[११]११[२०]०५१४
२०११–१२[२१] ला लिगा २२२८०—५[११]०३[२२]०३८२
२०१२–१३[२३] ला लिगा २८२४१—१०[११]०२[२०]०४४३
२०१३–१४[२४] ला लिगा २६२२०—९[११]२२[२०]०३९४
२०१४–१५[२५] ला लिगा २७५६१—११[११]१—४४७
२०१५–१६[२६] ला लिगा ३०२५२—८[२७]१३[२८]०४६५
२०१६–१७[२९] ला लिगा २५२७०—८[११]११[२०]०४१३
२०१७–१८[३०] ला लिगा ३०२८१—९[११]१२[२०]०४९४
२०१८–१९[३०] ला लिगा ३५४५०—११[११]२१[२०]१५२७
२०१९–२०[३०] ला लिगा २५१२०—५[११]०१[२०]०३३१
जम्मा ३३६२८६१६—११४१२२०१५३१४७
कार्यकाल जम्मा ३७०३०७०७४०११८१४२०१५८२५२
  1. ↑ उद्दरण त्रुटी: अवैध <ref>चिनो; "UCL" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन

अन्तर्राष्ट्रिय

[सम्पादन]
सन् २०१८ फिफा विश्वकपमा पिके
अद्यावधिक १ जुन २९१८[३१][३१][३२]
रराष्ट्रिय टोलीका लागि जनाएको उपस्थिति तथा गरेका गोलहरू
राष्ट्रिय टोलीवर्षउपस्थितिगोलहरू
स्पेन राष्ट्रिय फुटबल टोली सन् २००९१३४
सन् २०१०१६०
सन् २०११८०
सन् २०१२११०
सन् २०१३११०
सन् २०१४६०
सन् २०१५८०
सन् २०१६१२१
सन् २०१७९०
सन् २०१८८०
जम्मा१०२५

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Gerard Piqué", L'Équipe (Paris), अन्तिम पहुँच १० मार्च २०१९।
  2. ↑ "Gerard Piqué: Overview", ESPN, अन्तिम पहुँच ३० अप्रिल २०२०।
  3. ↑ "Gerard Piqué profile", FC Barcelona, अन्तिम पहुँच १० सेप्टेम्बर २०१९।
  4. ↑ "Ten of the Best Defenders in the World", World Soccer, मूलबाट १४ मे २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ सेप्टेम्बर २०१४।
  5. ↑ Bogunyà, Roger (२८ मे २००९), "Three titles and personal records", FC Barcelona, मूलबाट ३१ जुलाई २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जुन २०१०। अभिलेखिकरण १ जुलाई २०१० वेब्याक मेसिन
  6. ↑ Gerard Pique सकरबेसमा
  7. ↑ "Spain – G. Pique", Soccerway, अन्तिम पहुँच १४ मार्च २०१८।
  8. ↑ एफए कप, कोपा डेल रे सहित
  9. ↑ एएफएल कप सहित
  10. ↑ "सन् २००४/२००५ मा जेरार्ड पिकेद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच १४ मार्च २०१८।
  11. 1 2 3 4 5 6 7 8 9 10 11 युइएफए च्याम्पियन्स लिग मा उपस्थिति
  12. ↑ "सन् २००५/२००६ मा जेरार्ड पिकेद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच १४ मार्च २०१८।
  13. 1 2 "सन् २००६/२००७ मा जेरार्ड पिकेद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच १४ मार्च २०१८।
  14. ↑ "सन् २००७/२००८ मा जेरार्ड पिकेद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच १४ मार्च २०१८।
  15. ↑ "सन् २००८/२००९ मा जेरार्ड पिकेद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच १४ मार्च २०१८।
  16. ↑ "सन् २००९/२०१० मा जेरार्ड पिकेद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच १४ मार्च २०१८।
  17. ↑ युइएफए सुपरकपमा एक उपस्थिति, युएफा च्याम्पियन्स लिगमा ११ उपस्थिति र २ गोल
  18. ↑ सुपरकोपा दे स्पेनामा दुई उपस्थिति, फिफा क्लब विश्वकपमा दुई उपस्थिति
  19. ↑ "सन् २०१०/२०११ मा जेरार्ड पिकेद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच १४ मार्च २०१८।
  20. 1 2 3 4 5 6 7 सुपरकोपा दे स्पेनामा उपस्थिति
  21. ↑ "सन् २०११/२०१२ मा जेरार्ड पिकेद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच १४ मार्च २०१८।
  22. ↑ सुपरकोपा दे स्पेनामा दुई उपस्थिति, फिफा क्लब विश्वकपमा १ उपस्थिति
  23. ↑ "सन् २०१२/२०१३ मा जेरार्ड पिकेद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच १४ मार्च २०१८।
  24. ↑ "सन् २०१३/२०१४ मा जेरार्ड पिकेद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच १४ मार्च २०१८।
  25. ↑ "सन् २०१४/२०१५ मा जेरार्ड पिकेद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच १४ मार्च २०१८।
  26. ↑ "सन् २०१५/२०१६ मा जेरार्ड पिकेद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच १४ मार्च २०१८।
  27. ↑ युएफा सुपरकपमा एक उपस्थिति, युएफा च्याम्पियन्स लिगमा ७ उपस्थिति र १ गोल
  28. ↑ सुपरकोपा दे स्पेनामा १ उपस्थिति, फिफा क्लब विश्वकपमा दुई उपस्थिति
  29. ↑ "सन् २०१६/२०१७ मा जेरार्ड पिकेद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच १४ मार्च २०१८।
  30. 1 2 3 "सन् २०१७/२०१८ मा जेरार्ड पिकेद्वारा खेलिएका खेलहरू", सकरबेस, सेन्चुरीकम, अन्तिम पहुँच १४ मार्च २०१८।
  31. 1 2 "Piqué, Gerard", राष्ट्रिय फुटबल टोली, अन्तिम पहुँच ४ मार्च २०१६।
  32. ↑ "Gerard Piqué – national football team player", EU-Football.info, ११ अक्टोबर २०१५, अन्तिम पहुँच ११ अक्टोबर २०१५।

बाह्य कडीहरू

[सम्पादन]