ताकरी लिपि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ताकरी ब्रम्हीक परिवारको एक लिपीहो यो लिपीलाई हाल देवनागरी लिपीले प्रतिस्थापीत गरिसकेको छ। यो लिपी हाल हिमान्चल र उतराखण्डका का डोगरी लगायतका भाषाका लागि उपयोग गरिएको छ। यस लिपीलाई तन्करी अथवा तिंकरी पनि भनिन्छ यो लिपी खास गरी बर्तमान नेपाल र उत्तराखण्डको सिमाना तिंकर तिर पनि उपयोग भएको अनुमान गर्न सकिन्छ उत्तराखण्ड तथा हिमान्चलमा खस परिवारकै भाषामा उपयोगमा रहेको यो लिपी हिमान्चल तथा उत्तराखण्डमा पाहडी भाषा भनिने खसभाषामा उपयोगमा रहेकाले नेपालमा बोलीने खसहरूको भाषा (नेपाली)मा पनि कुनै बेला उपयोगमा रहेको अनुमान यथार्थ परक देखिन्छ।