शारदा लिपि
स्वरूप

शारदा लिपिको उपयोग भारतीय उपमहाद्वीपका उत्तरी-पश्चिमी भागमा सीमित थियो। यो लिपि पश्चिमी ब्राह्मी लिपिदेखि नवौँ शताब्दीमा उत्पन्न भएको हो। आज यसको उपयोग धेरै नैं कम हुन्छ (केही पुरानो पण्डित यसको उपयोग गर्ने गर्दछन्)। हिमाचल प्रदेशमा यो लिपि तेरहौं शतीसम्म प्रयोगमा आएको थियो र फले फुलेको थियो। अल बरुनीले आफ्नो भारत यात्रा वर्णनमा यसलाई "सिद्ध मात्रिक" नामले उल्लेख गरेकोछ यसको कारण यो हो कि शारदा वर्णमाला "ओम् स्वस्ति सिद्धम्"देखि आरम्भ गरिन्छ।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- The saga of Sarada Script अभिलेखिकरण २००८-१०-०६ वेब्याक मेसिन
- ancientscripts.com
- Prevalence of the Śāradā Script in Afghanistan अभिलेखिकरण २०१०-०९-२० वेब्याक मेसिन
| ब्राह्मी लिपिहरू |
|---|
| ब्राह्मी लिपि र यसका वंशजहरू |