असमिया लिपि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


असमिया लिपि 'पूर्वी नागरी'को एउटा रूप छ जो असमियाका साथ-साथ बङ्लाविष्णुपुरिया मणिपुरीलाई लेख्न प्रयोग गरिन्छ। केवल तीन वर्णहरूलाई छो्डेर शेष सबै वर्ण बङ्लामा पनि जस्ताको तस्तै प्रयुक्त हुन्छन्। यी तीन वर्ण छन्- (र), (व) र ক্ষ (क्ष) ।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]