नयाँगाँउ
नयाँगाँउ | |
---|---|
देश | ![]() |
अञ्चल | लुम्बिनी |
जिल्ला | गुल्मी |
जनसङ्ख्या (1991) | |
• जम्मा | ४०७० |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
नयाँगाँउ गुल्मी जिल्लामा अवस्थित तत्कालिन गाउँ विकास समिति हो। यो गाउँ हाल लुम्बिनी प्रदेशको गुल्मी जिल्ला धुर्कोट गाउँपालिका वडा नं -१ अन्तर्गत पर्दछ ।
स्रोत[सम्पादन गर्नुहोस्]
@[४००५२९८४६७४४६१२:v]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
www.facebook.com/acharya.suwash
smileacharya@gmail.com
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
गुल्मीको सदरमुकाम तम्घास देखी पश्चिमा पर्ने नयाँगाउँ Dhurkot Nayagaun gulmi गा वि स नाम अनुसार नै अत्यन्त शुन्दर र रमयीय ठाउँ हो । नयाँगाँउले सुन्तलाको लागि गुल्मीको नमुना गा वि स को परिचय बनाएको छ । यहाँका मुख्य ठाउँ हर्राचौर, मैदान, गुरुङ्गगाउँ र अरौदीआदि हुन् ।झ्ल्याकोट्,पनाह खोला,बुद्रुङ्गे,सिख्रे डाडा, देउराली डाडा र अरौदी धार्मिक्,ऐतिहासिक्,वातावरणिय एवम मनोरन्जनका साथै शैक्षिक भ्रमणका लागी यहाँका उत्कृष्ट गन्तव्य हुन ।