हुँगा
हुँगा | |
---|---|
देश | ![]() |
अञ्चल | लुम्बिनी |
जिल्ला | गुल्मी |
जनसङ्ख्या (1991) | |
• जम्मा | ३७०० |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हुँगा गुल्मी जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। जिल्लाको सदरमुकाम तम्घास भन्दा पहिलै भेंडुवाबाट पाँच(५)किलोमिटर दुरीमा रहेको छ।प्राक्रितिक द्रिष्टिकोणले अति सुन्दर र रमणिय हुँगाबाट लेख थाप्ले र रेसुङ्गा दुबै देख्न सकिन्छ।यो गाबिस आधुनिक खेतिपातिको लागि निकै प्रमुख मानिने गरिन्छ जस्तै-उँखू,सुन्तला,टमाटर,कफि,अदुवा र अन्य परम्परागत खेति यहाँको विशेषता हो॥यहाँका मठ मन्दिर र हरियाली बस्तिहरू निकै हेर्न लायक छन् र भबिष्यमा एक नमुना र पर्यटकिय गाबिस को रूपमा चिनीन सक्नेछ॥
स्रोत[सम्पादन गर्नुहोस्]