सामग्रीमा जानुहोस्

स्वतन्त्र राजनीतिज्ञ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(निर्दलीयबाट अनुप्रेषित)

राजनीतिमा निर्दलीय वा स्वतन्त्र राजनीतिज्ञ कुनै पनि राजनीतिक दलसँग सम्बद्ध नभएको व्यक्तिलाई जनाउने शब्द हो।

प्रथम अमेरिकी राष्ट्रपति  जर्ज वाशिंटन एक स्वतन्त्र राजनीतिज्ञ राष्ट्रपति थिए।

संयुक्त राज्य अमेरिका

[सम्पादन गर्नुहोस्]

जर्ज वाशिंटन अहिले सम्म एक मात्र स्वतन्त्र निर्वाचित अमेरिकी राष्ट्रपति हुन् । वाशिंटन राजनीतिक दलको बिकासको बिरोध गर्थे ।

स्वतन्त्र उम्मेदवारहरूले आफ्नो व्यक्तिगत अपीलको आधारमा वा कुनै पनि दलभन्दा फरक विचारधाराको प्रचार गर्न चुनाव लड्न सक्छन्। भारतीय संसदमा हाल स्वतन्त्र उम्मेदवारले ६ सिट राखेका छन् ।

स्थानीय तह निर्वाचन, २०७९ मा नेपालमा खासगरी स्थानीय सरकारमा केही स्वतन्त्र राजनीतिज्ञ छन् । काठमाडौंको मेयरमा स्वतन्त्र राजनीतिज्ञ तथा र्‍यापर बलेन शाह भारी मतले विजयी भएका छन् ।[][] त्यस्तै धरानधनगढी जस्ता प्रमुख सहरको मेयरमा हर्क साम्पाङगोपी हमाल पनि निर्वाचित भएका छन् ।.[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "You are being redirected...", thehimalayantimes.com, अन्तिम पहुँच २०२२-०५-२६ 
  2. "'Balen' canes parties with the walking stick", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-०५-२६ 
  3. "5 reasons why new Dharan mayor, Harka Sampang Rai, stands out - OnlineKhabar English News" (en-GBमा), २०२२-०५-२४, अन्तिम पहुँच २०२२-०५-२६ 
  4. "Gopal Hamal: A trader-turned-social worker is now the mayor of Dhangadhi - OnlineKhabar English News" (en-GBमा), २०२२-०५-२५, अन्तिम पहुँच २०२२-०५-२६