नेपालका राष्ट्रिय निकुञ्जहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालका राष्ट्रिय निकुञ्जहरू देशको प्राकृतिक वातावरणको साथसाथै वन्यजन्तु, पशुपङ्क्षी, वनस्पति र भू-स्वरूपलाई संरक्षण गर्न व्यबस्थापन गर्न र प्रयोग गर्नका लागि छुट्याइएको निश्चित भू-भाग नै राष्ट्रिय निकुञ्ज हो। राष्ट्रिय निकुञ्ज,वन्यजन्तु आरक्षण तथा संरक्षण क्षेत्रहरूले नेपालको कुल क्षेत्रफलको करिव १९.७ प्रतिशत भाग ओगटेको छ ।

३०५ किमी (११८ वर्ग माइल)

४९९ किमी (१९३ वर्ग माइल)