न्यु मिलेनियम कलेज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
न्यु मिलेनियम कलेज
New Millennium College
चित्र:New-mill-logo-1.png
आदर्श वाक्य" तमसोमा ज्योतिर्गमय"
प्रकारनिजी
स्थापना२०००
शैक्षिक कर्मचारी
५० +
विद्यार्थीहरू१००० +
स्थान,
,
भाषाअङ्ग्रेजी
वेबसाइट[https://nema.edu.np

न्यु मिलेनियम कलेज (new millennium college) काठमाडौँ जिल्लामा रहेको २००० सालमा स्थापना भएको एक क्याम्पस हो । यो कलेज सुकेधारा, चक्रपथमा अवस्थित छ । यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ ।[१]यहाँ ११,१२ साइन्स, मेनेजमेन्ट, होटल मेनेजमेन्ट, कम्प्युटर र ब्याचलर लेभलमा B.B.S.को पढाइ हुन्छ। यस कलेजका प्राचार्य सुवासचन्द्र जोशी हुन् । [२] त्यस्तै यस कलेजका प्रबन्ध निर्देशक दीपकराज जोशी र अध्यक्ष श्यामप्रसाद मैनाली हुन् । पढाइबाहेक यस कलेजको निकै राम्रो फुटसल छ । [३] टिम छ जसले विभिन्न खेलमा विजय हासिल गरेको छ । [४]गरेको छ । न्यु मिलेनियम कलेज र अमेरिकी प्रसिद्ध विश्विद्यालय युनिभर्सिटी सेन्ट्रल मिसौरीसँग [५] विद्यार्थी आदानप्रदान सम्झौताको कारणले विज्ञान, व्यवस्थापन तथा शिक्षा सङ्कायमा आफ्ना विद्यार्थीलाई छोटो तथा लामो समयका लागि अध्ययन गर्न जान पाउने गरी सम्झौता पनि भएको छ ।

मान्यता र सम्बद्धता[सम्पादन गर्नुहोस्]

यो त्रिभुवन विश्वविद्यालय काठमाडौँ, नेपाल [६] र राष्ट्रिय परीक्षा बोर्ड (NEB)सँग सम्बद्ध छ।

एकेडेमिक्स[सम्पादन गर्नुहोस्]

नयाँ मिलेनियम कलेजले निम्न पाठ्यक्रमहरू को पढाइ हुन्छ।

  • कला - स्नातक स्नातक - त्रिभुवन विश्वविद्यालय
  • स्नातक व्यापार अध्ययन (बीबीएस) - त्रिभुवन विश्वविद्यालय
  • एमए अंग्रेजी - त्रिभुवन विश्वविद्यालय
  • दस प्लस दुई (+२) मानविकी - राष्ट्रिय परीक्षा बोर्ड (NEB)
  • दस प्लस टू (+२) व्यवस्थापन - राष्ट्रिय परीक्षा बोर्ड (NEB)
  • दस प्लस टू (+२) विज्ञान - राष्ट्रिय परीक्षा बोर्ड (NEB)

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित क्याम्पसहरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२४ मिति
  2. [https://nema.edu.np/ कलेजको आधिकारिक वेब साइट
  3. "न्यु मिलेनियम च्याम्पियन", https://www.khelpati.com/, अन्तिम पहुँच शनिबार, भदौ २८, २०७६ 
  4. futsal "न्यु मिलेनियम कलेजले जित्यो इन्टर कलेज फुटसल", https://www.setopati.com/, अन्तिम पहुँच भदौ २८,२०७६ 
  5. "न्यु मिलेनियमका विद्यार्थी अमेरिकन युनिभर्सिटी पढ्न पाउने", http://www.aajavoli.com/, अन्तिम पहुँच अप्रिल ११, २०१७ 
  6. [१]