पाराग्वे राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

पाराग्वे राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा पाराग्वेको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो पाराग्वेमा फुटबलको लागि शासकीय निकाय पाराग्वे फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।

पारागवे
Shirt badge/Association crest
उपनाम(हरू) Los Guaraníes
La Albirroja (White and red)
सङ्गठन पराग्वे फुटबल संघ
कन्फेडेरेसन कोन्मेबोल (दक्षिण अमेरिका)
प्रमुख प्रशिक्षक Juan Carlos Osorio
कप्तान पाउलो डा सिल्भा
सर्वाधिक उपस्थिति पाउलो डा सिल्भा (१४८)
सर्वाधिक गोलकर्ता Roque Santa Cruz (३२)
गृह रङ्गशाला Estadio Defensores del Chaco
फिफा कोड PAR
फिफा बरियता क्रम ३१ Decrease(३० सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम(मार्च २००१)
फिफा निम्न बरियता क्रम १०३ (मे १९९५)
इएलओ बरियता क्रम ३४ Decrease(११ जुलाई २०१८)
इएलओ उच्च बरियता क्रम[१] (२१ फेब्रुअरी १९५४)
इएलओ निम्न बरियता क्रम ४३[१] (१२ अगस्ट १९६२, ५ मर्च २०१४, ३१ मर्च २०१५)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 पाराग्वे १–५ अर्जेन्टिना 
(असुन्सियोन, पाराग्वे; ११ मे १९१९)
ठु्लो विजय
 पाराग्वे ७–० बोलिभिया 
(रियो दी जेनेरियो, ब्राजिल; ३० अप्रिल १९४९)
 हङकङ ०–७ पाराग्वे पाराग्वे
(हङकङ; १७ नोवेम्बर २०१०)
ठूलो हार
 अर्जेन्टिना ८–० पाराग्वे पाराग्वे
(सान्टियागो, चिली; २० अक्टोबर १९२६)
विश्वकप
खेलहरू ८ (पहिलो खेल: १९३०)
उत्कृष्ट नतिजा क्वाटरफाइनल, २०१०
कोपा अमेरिका
खेलहरू ३४ (पहिलो खेल: १९२१)
उत्कृष्ट नतिजा बिजेता, १९५३१९७९

बाह्य कडिहरु[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. १.० १.१ "Paraguay matches, ratings and points exchanged", Eloratings.net, अन्तिम पहुँच १४ जुन २०१५ 
  2. After 1988, the tournament has been restricted to squads with no more than 3 players over the age of 23, and these matches are not regarded as part of the national team's record, nor are caps awarded.