पुष्पक विमान

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पुष्पक विमान
मिथकरामायण
समूहप्राचीन हिन्दू पौराणिक वाहन
उपसमूहआकाशीय वाहन
राष्ट्रश्रीलंका, भारत
क्षेत्रभारतीय उपमहाद्वीप

पुष्पक विमान हिन्दू पौराणिक महाकाव्य रामायणमा वर्णित वायु-वाहन थियो। यसमा लंकाका राजा रावण सव्सर हुने गर्थे । यसै विमानको उल्लेख सीता हरण प्रकरणमा पनि पाइन्छ। रामायण अनुसार राम-रावण युद्ध पपश्चात श्रीराम, सीता, लक्ष्मण तथा लंकाको नव राजा विभीषण तथा अन्य धेरै मानिस सहित लंकाबाट अयोध्या आएका थिए। यो विमान मूलतः धनका देवता, कुबेरको थियो, तर रावणले यो विमान आफो भाइ कुबेरसँग बलपूर्वक उसकी नगरी सुवर्णमण्डित लंकापुरी तथा पुष्पक विमान खोसेको थियो।[१][२] अन्य ग्रन्थमा उल्लेख भए अनुसार पुष्पक विमानको प्रारुप एवं निर्माण विधि अंगिरा ऋषि द्वारा[२] एवं इसका निर्माण एवं साज-सज्जा देव-शिल्पी विश्वकर्मा द्वारा भएको थियो। भारतीय प्राचीन हिन्दू ग्रन्थमा लगभग दस हजार वर्ष पूर्व विमान एवं युद्धमा तथा विमानको प्रयोग का विस्तृत वर्णन दिइएको छ। यसमा अधिकांश रावण्को पुष्पक विमानको उल्लेख गरिएको छ। यस बाहेक अन्य सैनिक क्षमताको विमानहरु,त्यसको प्रयोग, विमानको आपसमा भिडन्त, अदृश्य हुनु र पिछा गर्नु, यस्ता उल्लेख मिल्छ। यहां प्राचीन विमानको मुख्यतः दुई श्रेणि बताइएको छ- प्रथम मानव निर्मित विमान, जुन आधुनिक विमानको जस्तै पङ्खाको सहायताले उडान भर्थे, एवं द्वितीय आश्चर्यजनक विमान, जुन मानवद्वारा निर्मित थिएनन् तर यसको आकार प्रकार आधुनिक वायु यान को अनुरुप हुने गर्थ्यो।[३]

विशेष गुण[सम्पादन गर्ने]

ग्रन्थहरुमा उल्लेख[सम्पादन गर्ने]

मोढेरा स्थित सूर्य मन्दिरको स्तम्भमा रावणद्वारा पुष्पक विमानमा सीता हरणको दृश्य

विमान निर्माण[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]

  1. "जानिए रावण के रहस्य उसकी लंका में थे छह एयरपोर्ट", समाचार जगत, ९ सितंबर, २०१६। 
  2. २.० २.१ "रावण की 10 खास बातें जो आपको जानना चाहिए, अवश्य पढ़ें....", दैनिक जागरण, वेब दुनिया। 
  3. शर्मा, ऋचा (११ नवंबर, २०१३), "रावण के पास सच में था पुष्पक-विमान!", स्पीकिंग ट्री।