विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
...चर्चित सामाजिक सञ्जाल फेसबुक (चित्रमा लोगो)को शुरूवात २००४ फेब्रुअरीमा भएको हो ।
...एनसेल मोबाइल सेवाबाट विकिपिडिया जिरो प्रयोग गरेमा पैंसा लाग्दैन ।
...विश्वको पहिलो महिला अन्तरिक्ष यात्री सोभियत संघकी भ्यालेन्तिना तेरेस्कोभा हुन् ।
...नेपालको पहिलो महिला विमान चालक रक्षा राणा हुन् ।
...मोटरसाइकलका आविष्कारक गट्लिब डायमलर हुन भने हेलिकोप्टरका आविष्कारक इगोर सिकोर्स्की हुन ।
...वस्तुको विद्युतीय गुण जुन आकर्षण वा विकर्षणको कारण हुन्छ लाई आवेश भनिन्छ ।
...हिरोशिमामा प्रथम अणुबम बिस्फोट सन् १९४५ अगस्त ६ मा भएको थियो ।
...पृथ्वीको जन्म लगभग ४६० करोड वर्ष पूर्व भएको थियो ।
== श्रोत ==
- विकिपीडिया:के तपाईलाई थाहा छ?