पोर्टल:प्रविधि/प्रमुख जीवनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

उपयोग[सम्पादन गर्नुहोस्]

यी उपपृष्ठहरूका लागि पोर्टल:प्रविधि/प्रमुख जीवनी/लेआउट डिजाइनमा छ ।

  1. अर्को उपलब्ध उपपृष्ठमा नयाँ प्रमुख जीवनी थप्नुहोस् ।
    • सूचीमा केवल लेखहरू समावेश गर्नुपर्दछ जुन प्रमुख लेखको गुणस्तर मूल्याङ्कन दिइएको हुन्छ ।

प्रमुख जीवनीहरूको सूची[सम्पादन गर्नुहोस्]

पोर्टल:प्रविधि/प्रमुख जीवनी/1

नेपालको पहिलो वैज्ञानिक

राणा प्रधानमन्त्री वीर शमशेरका जेठा छोरा गेहेन्द्र शमशेरले विज्ञानप्रविधिको क्षेत्रमा निकै ठूलो योगदान दिएका थिए। आफ्नो छोटो जीवनकालमा उनले गेहेन्द्र राइफल, गे-गन, वीरगन, धीरगन, तोप, मेसिनगन, गोली, गोला, कार्टिज, चारनाले तोप जस्ता हातहतियार र खर-खजाना निर्माण गरेका थिए। यसबाहेक उनले धान कुट्ने मिल, हावाबाट चल्ने मिलबालाजुमा छाला प्रशोधन कारखाना स्थापना गरेका थिए। त्यसैबेला अत्यन्त चमत्कारपूर्वक पानीमुनि बिजुली बत्ती बालेर नेपालीहरूलाई आश्चर्यचकित पारेका थिए। उनले आफ्ना सहयोगीहरू डस्नर, काजीमान, हल्मारत्न, वीरमान, कुलमान, कालू, लाल, चीता एवम् मुसे थापा र टेकबहादुरको सहायता लिई जमल (सेतो दरबार) सुन्दरी जल र बालाजुमा स्थापित प्रयोगशालाबाट व्यवस्थित वैज्ञानिक अनुसन्धानआविष्कारको कार्य थालेको देखिन्छ। ३६ वर्षको युवा उमेरमै गेहेन्द्र शमशेरको असामयिक र दुःखद् मृत्यु भयो।

त्यसबेला गेहेन्द्र शमशरेरजस्तै विज्ञान र प्रविधि क्षेत्रमा कार्यरत विमान पण्डित, प्रसिद्ध गणितज्ञ गोपाल पाण्डे र धातु विशेषज्ञ देवराज शाक्य एवम् नरबहादुर भारती जस्ता ग्रामोफोन रेकर्डका निर्माता वैज्ञानिक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा शासकको प्रहारको शिकार भएका देखिन्छन्।


पोर्टल:प्रविधि/प्रमुख जीवनी/2
पोर्टल:प्रविधि/प्रमुख जीवनी/2


पोर्टल:प्रविधि/प्रमुख जीवनी/3
पोर्टल:प्रविधि/प्रमुख जीवनी/3


पोर्टल:प्रविधि/प्रमुख जीवनी/4
पोर्टल:प्रविधि/प्रमुख जीवनी/4


पोर्टल:प्रविधि/प्रमुख जीवनी/5
पोर्टल:प्रविधि/प्रमुख जीवनी/5


पोर्टल:प्रविधि/प्रमुख जीवनी/6
पोर्टल:प्रविधि/प्रमुख जीवनी/6


पोर्टल:प्रविधि/प्रमुख जीवनी/7
पोर्टल:प्रविधि/प्रमुख जीवनी/7


पोर्टल:प्रविधि/प्रमुख जीवनी/8
पोर्टल:प्रविधि/प्रमुख जीवनी/8


पोर्टल:प्रविधि/प्रमुख जीवनी/9
पोर्टल:प्रविधि/प्रमुख जीवनी/9


पोर्टल:प्रविधि/प्रमुख जीवनी/10
पोर्टल:प्रविधि/प्रमुख जीवनी/10


पोर्टल:प्रविधि/प्रमुख जीवनी/11
पोर्टल:प्रविधि/प्रमुख जीवनी/11


पोर्टल:प्रविधि/प्रमुख जीवनी/12
पोर्टल:प्रविधि/प्रमुख जीवनी/12


पोर्टल:प्रविधि/प्रमुख जीवनी/13
पोर्टल:प्रविधि/प्रमुख जीवनी/13


पोर्टल:प्रविधि/प्रमुख जीवनी/१४
पोर्टल:प्रविधि/प्रमुख जीवनी/14


पोर्टल:प्रविधि/प्रमुख जीवनी/१५
पोर्टल:प्रविधि/प्रमुख जीवनी/15


पोर्टल:प्रविधि/प्रमुख जीवनी/16
पोर्टल:प्रविधि/प्रमुख जीवनी/16


पोर्टल:प्रविधि/प्रमुख जीवनी/17
पोर्टल:प्रविधि/प्रमुख जीवनी/17


पोर्टल:प्रविधि/प्रमुख जीवनी/18
पोर्टल:प्रविधि/प्रमुख जीवनी/18


पोर्टल:प्रविधि/प्रमुख जीवनी/19
पोर्टल:प्रविधि/प्रमुख जीवनी/19


पोर्टल:प्रविधि/प्रमुख जीवनी/20
पोर्टल:प्रविधि/प्रमुख जीवनी/20


नामाङ्कन[सम्पादन गर्नुहोस्]

लेख थपेर
  • उपलब्ध उपपृष्ठमा नयाँ प्रमुख जीवनी थप्नुहोस् ।
  • कसरी एक प्रमुख लेख नामाङ्कन गर्ने अनिश्चित हुनुहुन्छ वा थाहा छैन भने, तपाई एक प्रश्न, सुझाव वा नामाङ्कन गर्न पोर्टल वार्ता:प्रविधि पृष्ठमा वा कुराकानी गर्नुहोस् ।