प्रयोगकर्ता वार्ता:U L DAS

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडियामा स्वागत छ![सम्पादन गर्नुहोस्]

नमस्ते, उमेश लाल दास खोक्सीज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्ने) ०७:२७, १७ मार्च २०१७ (युटिसी(UTC))


अन्तर्राष्ट्रिय मातृभाषा दिवस सम्पादनथन प्रतियोगिता[सम्पादन गर्नुहोस्]

मातृभाषा सम्पादनथन लोगो

नमस्ते नेपाली विकिपिडियन साथीहरू,
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा नेपाली विकिपिडियामा ३ दिने (२१ फेब्रुअरी देखि २३ फेब्रुअरी सम्मका लागि) सम्पादनथन प्रतियोगिता सञ्चालन गर्नका लागि मैले समुदाय समक्ष चौतारीमा एउटा प्रस्ताव प्रस्तुत गरेको छु । यस प्रतियोगिता अवधिमा विश्वका भाषा, भाषा परिवारसँग सम्बन्धित लेख निर्माण गरिनेछ । कृपया यस प्रस्तावमाथि आ-आफ्नो मत राख्नुहोला । धन्यवाद --Biplab Anand (वार्ता)

मातृभाषा सम्पादनथन प्रतियोगिता[सम्पादन गर्नुहोस्]

नमस्ते नेपाली विकिपिडियन साथी,
कृपया नेपाली विकिपिडियामा हुन गइरहेको विकिपिडिया:मातृभाषा सम्पादनथन प्रतियोगितामा आफ्नो सहभागिता जनाउनुहोस् । धन्यवाद --आयोजक समितिको तर्फबाट Biplab Anand (वार्ता)

विकी कार्यशाला नेपाल २०१८| समितिको लागि आवेदन आह्वान[सम्पादन गर्नुहोस्]

विकी कार्यशाला नेपाल २०१८
विकी कार्यशाला नेपाल २०१८

विकी कार्यशाला नेपाल २०१८ सफलतापूर्वक आयोजना गर्नका लागि महत्वपूर्ण समितिहरू बनाइएको जानकारी गराउन चाहन्छौं । समितिमा रही योगदान दिन चाहने इक्षुक सदस्यले यो पृष्ठमा गई समितिको सदस्यताको लागि चाहिने अनुभव र कार्य हेर्न सक्नेछन् । कृपया यो लिङ्क खोली सदस्यताको लागि आवेदन दिनुहोस् । आवदेन फर्म भर्ने अन्तिम दिन २०१८ मार्च ३१ रहेको छ । थप जानकारीको लागि यो पृष्ठ हेर्न अनुरोध गर्दछौं ।-- आयोजन समितिको तर्फबाट बिप्लब आनन्द

छलफलमा सहभागी हुन अनुरोध![सम्पादन गर्नुहोस्]

नमस्ते,
नेपाली विकिपिडियाको चौतारीमा निम्नलिखित विषयहरूमा भइरहेको छलफलमा कृपया आफ्नो मत राखिदिनुहुन अनुरोध गर्दछु ।

  1. लेख र लिगेसी सम्बन्धी छलफल
  2. प्रमुख लेख सम्बन्धमा
  3. सम्भावित अनुलिपि पृष्ठहरू (२)
  4. क्याट-अ-लट टुल (ग्याजेट स्क्रिप्ट) असक्षम बनाउने सम्बन्धमा

धन्यवाद--Biplab Anand ०४:०५, ३ जुलाई २०१८ (युटिसी(UTC))

प्रमुख लेख आवेदन समीक्षा[सम्पादन गर्नुहोस्]

आदरणिय सम्पादक साथीहरू,

मार्च, २०१९ को प्रमुख लेखको लागि आवेदक हिमाल सुबेदी बाट डकडकगो लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागि सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/डकडकगो मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - Biplab Anand (वार्ता) १०:४२, १४ जनवरी २०१९ (युटिसी(UTC))

प्रमुख लेख आवेदन समीक्षा[सम्पादन गर्नुहोस्]

आदरणिय सम्पादक साथीहरू,

आवेदक हिमाल सुबेदीले निम्नलिखित लेखहरूलाई प्रमुख लेख बन्नको लागि आवेदन गरेको हुनाले प्रमुख लेख समन्वय समिति बाट सो लेखहरू प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागि सिफारिस भएकोले, निम्नलिखित लेखहरूमा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं।

प्रमुख लेख समन्वय समिति को तर्फबाट -Biplab Anand (वार्ता) १०:२९, १६ जनवरी २०१९ (युटिसी(UTC))

छिटो निर्णय लिनु पर्ने भएकोले[सम्पादन गर्नुहोस्]

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:४९, ३ अप्रिल २०१९ (युटिसी(UTC))

५०,००० लेख प्रतियोगिता[सम्पादन गर्नुहोस्]

नमस्ते, U L DASज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]