प्रयोगकर्ता वार्ता:Ram Prasad Joshee/पुरालेख 5

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२९ मार्च २०२४ नेपाली विकिपीडियामा अहिले सम्म ३३,००४ लेखहरू छन।
प्रयोगकर्ता ब्याबेल
Welcome you to my Talk page.
नमस्कार! मेरो वार्तालाप पृष्ठमा यहाँहरुलाई स्वागत छ। मलाई कुनै सुझाव दिनुपरेमा अथवा कुनै सहयोगको लागि तपाईँ यहाँ थिचेर नयाँ सन्देश छोड्नुहोला। धन्यवाद!
==विकिपिडियामा स्वागत छ!==
नमस्ते, {{subst:BASEPAGENAME}}ज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

Archive
अभिलेख
अहिलेसम्म कुनै अभिलेख छैन (सिर्जना गर्नुहोस्)
  • मेरो वार्तालाव पृष्ठमा भएका पूर्ण लेखहरूको सूची।

०१०२०३०४


बार्नस्टार अलङ्कार

मिहिनेती बार्नस्टार अलङ्कार अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपिडियामा अनेकौं लेखहरुमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। --युकेश २२:०६, २२ मे २०१० (UTC)

Barnstar recognizing the hardwork of User:राम प्रसाद जोशी

मिहिनेती बार्नस्टार अलङ्कार अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपिडियामा अनेकौं लेखहरुमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। --राजेश ०३:१४, १७ जुन २०१० (UTC)

नेपाल विशिष्टता बार्नस्टार

नेपाल विशिष्टता बार्नस्टार
नेपाली विकिपिडियामा तपाइँको लामो समयदेखि अनवरत योगदानको कदर स्वरूप तपाईँलाई यो बार्नस्टार प्रदान गर्न पाउँदा म हर्षित छु । -रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०३:४१, १९ अप्रिल २०१५ (युटिसी(UTC))


यो पृष्ठलाई अन्तिम सम्पादन Ram Prasad Joshee (वार्तायोगदान) द्वारा (४ वर्ष पहिले) गरिएको थियो। (शुद्धीकरण)

Ram Prasad jee, बोटले अहिले काम गरि रहेको छैन. --राजेश ०४:३०, २३ अगस्त २०१० (UTC)

स्वागतम

स्वागतम राम प्रसाद जी तपाईलाई विकिपीडियामा पुनः एक पल्ट‌‍ । --Rajesh (वार्ता) १४:५६, २९ मार्च २०१२ (युटिसी(UTC))



शुभकामना

-Rajesh (वार्ता) ११:२०, १२ अप्रिल २०१२ (युटिसी(UTC))

सुझाउ

आर पी ज्यू नमस्ते। नयाँ प्रयोगकर्तालाई स्वगत गर्न {{subst:welcome}} अथवा {{subst:नमस्ते}} हाल्दा पुरै पृष्ठमा लेखिन्छ। यो सबै विकिपीडियाहरूमा चलन छ।{{welcome}} मात्र अथवा {{नमस्ते}} मात्र अचेल लेखिंदैन।भवानी गौतम (कुरा गर्ने) १२:४२, १४ जुलाई २०१२ (युटिसी(UTC))

Qestion

ram sir je ma nepali ma kasre lekne hajur?

प्रिय मित्रवर यदी तपाईंहरू देवनागरीमा लेख्न चाहनु हुन्छ तर तपाईंहरूको कम्प्युटरमा देवनागरी युनीकोड छैन भने तपाईंहरू प्रिती फन्टबाट देवनागरीमा रूपान्तर गरी देवनागरीमा लेख्न सक्नु हुनेछ यसको लागी यो लिंकको प्रयोग गर्नु पर्ने छ। यो तरीका अपनाउन प्रिती फन्टको सुत्र जानेको हुन पर्ने छ।--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १९:२०, १९ फेब्रुअरी २०१३ (युटिसी(UTC))

Qestion

नमस्कर मैले यसमा चाहेको सन्तानजन्माउन चिनिया तलिका भन्ने सिर्साकको यक तालिका भेटेको थिय अहिले खोजेको पाइन क्रिपया कसरि पौने भनि दिनु होला/

मित्र विकिपीडियाले राम्रो र सांधर्भिक लेखहरूलाई मात्र मान्यता दिन्छ त्यस्ता लेखहरूलाई सुरक्षित राख्ने गर्दछ असांधर्भिक र नराम्रो लेखहरूलाई हटाइ दिन्छ। यदि लेख राम्रो छ तर शिर्षक मिलेको छैन भने मिलेको शिर्षक राख्ने गर्दछ। त्यसैले तपाईंले खोज्नु भएको लेख पनि यात शिर्षक बदलेको हुनुपर्छ यात हटाइएको हुनुपर्छ। --आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १६:२६, २७ फेब्रुअरी २०१३ (युटिसी(UTC))


तपाइँको मत

श्रीमान् Ram Prasad Joshee/पुरालेख 5 ज्यू, नेपाली विकिपीडिया।

विकिमीडिया नेपाल अहिले विकिमीडिया फाउन्डेसनबाट सम्बन्धन प्राप्त गर्ने प्रकृयामा रहेको व्यहोरा यहाँलाई अवगत नै छ। उपरोक्त कार्यका लागि संस्थाको विधान (Bylaws) छलफलका लागि राखिएको छ। कृपया विकिमीडिया नेपालको विधान मस्यौदामा आफ्नो (बुँदागत)सुझाव सहित समर्थन अथवा विरोध व्यक्त गरिदिनुहुन अनुरोध छ। --Ganesh Paudel (कुरा गर्ने) ०८:४१, ५ मार्च २०१३ (युटिसी(UTC))

Help me

{{help}} कृपया यो विकीमा मलाई साइड बारमा "पृष्ठ सार्ने" भन्ने क्रिया देखिन्न यदी यो क्रिया प्रबंधकहरूले मात्र गर्ने गरी लुकाइएको हो भने अरु विकीमा देखिन्छ। यो विकीमा "पृष्ठ सार्ने" भन्ने क्रिया प्रबंधकहरूले मात्र गर्ने गरी लुकाइएको हो भन्ने मलाई संका छ। यदी यो साँचै हो भने मेरो लागी देखिने बनाइ दिने आग्रहका साथ -- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०८:२०, १० अप्रिल २०१३ (युटिसी(UTC))

HAPPY NEW YEAR

Joshi ji. I also wish you a very very happy new year 2070. NPAB0Y (talk) ०७:०७, १४ अप्रिल २०१३ (युटिसी(UTC))

शुभकामना

धन्यवाद

धन्यवाद राम प्रसाद जी --Rajesh (कुरा गर्ने) १५:५३, २१ अप्रिल २०१३ (युटिसी(UTC))

बधाई

रामप्रसाद जी, दैलेख जिल्ला शीर्षक लेख अब मुख्य पृष्ठमा राखिएको छ। तपाइँ लगायत यस लेखमा योगदान गर्नुहुने सबैजनालाई बधाई। --Ganesh Paudel (कुरा गर्ने) १०:२२, ५ मे २०१३ (युटिसी(UTC))

for Support

Ram Pd ji, Please Support me Here. -Nirmal Dulal (कुरा गर्ने) ०५:१७, ६ मे २०१३ (युटिसी(UTC))

खुशी लाग्यो

रामप्रसाद जी, पुरानो कुरा सम्झँदा खुशी लाग्यो। अहिले नेपाव्वाय अलि हराउनुभयो। झगडा बाटै सबैजना माझिँदा रहेछौं। हैन? अब त हाम्रो परिवार पनि निकै बढेको छ। --Ganesh Paudel (कुरा गर्ने) १३:३१, ११ मे २०१३ (युटिसी(UTC))

याद

Really, tara abo malai dherai khushi laxa ki abo dherai users haru aai sakeko chan ra nepali wikipedia safalta tarfa badheko cha. NPAB0Y (talk) १३:४१, ११ मे २०१३ (युटिसी(UTC))

सिसप

आर पी ज्यू नमस्कार।तपाईंको योगदान अनमोल छ, तपाईं जस्ता व्यक्ति प्रबन्धक बन्नै पर्ने हो। विकिको प्रशासक (bureaucrat)को हैसियतमा हामीले यहीं नै सिसप बनाउने पर्ने हुँदा अरुको समर्थन प्राप्त भैसकेपछि समर्थन सहित सिसप बनाउने काम गर्ने छौं। भवानी गौतम (कुरा गर्ने) ०१:५१, ३ जुन २०१३ (युटिसी(UTC))

दुम्जा शीर्षकलाई म पूरा गर्न चाहन्छु ।

नमस्कार दुम्जा शीर्षकलाई म पूरा गर्न चाहन्छु । म आफू दुम्जावासी भएका नाताले पनि यो शीर्षकलाई पूरा गर्न पाउनु निकै गर्वको विषय पनि ठान्छु । तपाईहरुले अवसर दिनुहुन्छ भने केही खोज र अनुसन्धान गरी पेज बनाउन सक्छु । यो मेरो कर्तव्यभित्र पर्ने विषय पनि हो । तपाईहरु कस्तो सहयोग गर्न सक्नुहुन्छ । रोशीखोला, सुनकोशी, दुम्जा, कुशेश्वर महादेव मन्दिरलगायत विषयमा केही गलत जानकारी पनि विकिपिडियामा राखेको पाइयो । तिनलाई पनि सच्चाउन म चाहन्छु । तर, विकिपिडिया अपरेट गर्न मैले त्यति सहज लागेन । केही सुझाव वा सहयोग छन् कि ?

नमस्कार् सर् यो साईड् कसरि प्रयोग् गर्न्ने हो? छोटकरिमा बताई दिनु भए आभारि हुने थिए।

नेपाली विकिपीडियाको ११औं जन्मोत्सव २०१३

रामप्रसाद जी मेटा मा यो पृष्ठ हेर्नुहोला। नेपाली विकिपीडियाको ११‍औं जन्मोत्सव -Ganesh Paudel (कुरा गर्ने) ०३:२९, ९ जुन २०१३ (युटिसी(UTC))

विकिपीडिया:दिशानिर्देशहरु सम्बन्धमा

रामप्रसाद जी विकिपीडिया:दिशानिर्देशहरुको सम्बन्धमा छलफल भैरहेकोछ आफ्नो विचार राख्नुहोला । -DULAL (कुरा गर्ने) १३:५४, १२ जुन २०१३ (युटिसी(UTC))

Translation request English -> Nepali

Hello राम प्रसाद जोशी, I am a member of the international team of Wiki Loves Monuments who takes care of the upload campaigns used with the picture contest Wiki Loves Monuments next month. For these upload campaigns we need to translate some templates into various languages so that as much as possible people can participate in their own language. My question is if you can have a look at विकिपीडिया:चौतारी#Translation_requests_into_Nepali where I posted a message with specific lines to translate into Nepali. Maybe I didn't wrote it on the right place but can you have a look at it for me and translate it? Thanks! Romaine (कुरा गर्ने) १५:२१, ५ अगस्त २०१३ (युटिसी(UTC))

रमेश क्षितिज

नमस्ते राम प्रसाद जोशीजी!

मैले कवि रमेश क्षितिज को नाममा लेख नेपाली Wikipedia मा राखेको छु । धेरै कुराहरु मिलेको छैन । जस्तो एकै लाइनमा आएका छन् । bullet आउछ कि आउंदैन ? फोटो सहितको short biography दायां छेउमा राख्न मन लागेको थियो । link कसरी गर्ने ? सहायतको लागि विनती छ ।

Regards Neela

विकी लभ्स मोन्युमेन्ट

राम प्रसाद जी, तपाईं तस्वीर खिच्नका लागि बाहिर निस्कन लाग्नुभएको खबर सुन्दा खुशी लाग्यो। https://en.wikipedia.org/wiki/Wikipedia:List_of_Monuments_in_Dailekh,_Nepal

यो लिङ् बाट सबै मोन्युमेन्ट हरूको लिस्ट कापीमा सार्नुहोला। त्यसपछि ती ठाउँमा गएर तस्वीर खिच्नुहोला। अनि फेरी त्यही पृष्ठ खोलेर त्यसको दायाँ छेऊमा भएको अपलोड लिङ्कमा क्लिक गरेर फोटो अपलोड गर्नुहोला। शुभकामना। --Ganesh Paudel (कुरा गर्ने) ०६:०८, ६ सेप्टेम्बर २०१३ (युटिसी(UTC))

ma naya lekh lekhna chahanchu ke garne 
Å

jnnf

kdkkd oroor orooro ooro ooorooo ororo oropwe0958iojiot jtrtii

Header text Header text Header text
उदाहरण उदाहरण उदाहरण
उदाहरण उदाहरण उदाहरण
उदाहरण उदाहरण उदाहरण

--113.199.130.225 (कुरा गर्ने) ०८:२७, १८ अक्टोबर २०१३ (युटिसी(UTC))--113.199.130.225 (कुरा गर्ने) ०८:२७, १८ अक्टोबर २०१३ (युटिसी(UTC))--113.199.130.225 (कुरा गर्ने) ०८:२७, १८ अक्टोबर २०१३ (युटिसी(UTC))--113.199.130.225 (कुरा गर्ने) ०८:२७, १८ अक्टोबर २०१३ (युटिसी(UTC))--113.199.130.225 (कुरा गर्ने) ०८:२७, १८ अक्टोबर २०१३ (युटिसी(UTC))--113.199.130.225 (कुरा गर्ने) ०८:२७, १८ अक्टोबर २०१३ (युटिसी(UTC))--113.199.130.225 (कुरा गर्ने) ०८:२७, १८ अक्टोबर २०१३ (युटिसी(UTC))--113.199.130.225 (कुरा गर्ने) ०८:२७, १८ अक्टोबर २०१३ (युटिसी(UTC))--113.199.130.225 (कुरा गर्ने) ०८:२७, १८ अक्टोबर २०१३ (युटिसी(UTC))--113.199.130.225 (कुरा गर्ने) ०८:२७, १८ अक्टोबर २०१३ (युटिसी(UTC))--113.199.130.225 (कुरा गर्ने) ०८:२७, १८ अक्टोबर २०१३ (युटिसी(UTC))--113.199.130.225 (कुरा गर्ने) ०८:२७, १८ अक्टोबर २०१३ (युटिसी(UTC))--113.199.130.225 (कुरा गर्ने) ०८:२७, १८ अक्टोबर २०१३ (युटिसी(UTC)) gkgkgjoitroiopt [ppt- 9t89jir :Insert non-formatted text here <gallery> चित्र:Example.jpg|Caption1 चित्र:Example.jpg|Caption2 </gallery>

https://ne.wikipedia.org/wiki/Special:MovePage/user_talk:राम_प्रसाद_जोशी

https://ne.wikipedia.org/wiki/Special:MovePage/user_talk:राम_प्रसाद_जोशी