बज्रयोगिनी मन्दिर
Bajrayogini Temple | |
---|---|
बज्रयोगिनी मन्दिर | |
![]() Vajrayogini Temple at Bajrayogini | |
प्राथमिक विवरण | |
स्थान: | साँखु |
निर्देशाङ्क | २७°४४′४९″N ८५°२८′५९″E / २७.७४७°N ८५.४८३°Eनिर्देशाङ्कहरू: २७°४४′४९″N ८५°२८′५९″E / २७.७४७°N ८५.४८३°E |
सम्बन्धन | हिन्दुत्व |
जिल्ला | Kathmandu |
देश | Nepal |
काठमाडौँ जिल्लाको उत्तरी भेगमा पर्ने मणिचुड पर्वतको दुई पहराको विचमा देवी स्थापना गरी निर्माण गरिदिएको मन्दिर भगवान बुद्धको तपस्याबाट प्रसन्न भई प्रस्तरह रूपमा प्रकट भएकी पार्वती नै बज्रयोगिनी हुन भन्ने आख्यान पाइन्छ। यहाँ बौद्ध र हिन्दु परम्परानुसार देवीको पूजा गरिन्छ।उपत्यका र वरिपरि जिल्ला का भक्तजनले तान्त्रिक देवीको रूपमा बज्रयोगिनीको आराधना गर्छन्। मन्दिरमा बज्रयोगिनी, उग्रतारा, सिंहबाहिनीका मूर्तिहरू देख्न सकिन्छ।