बसन्तटार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बसन्तटार
देश नेपाल
अञ्चलकोशी अञ्चल
जिल्लाधनकुटा जिल्ला
जनसङ्ख्या
 (1991)
 • जम्मा२,६३८
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

बसन्तटार नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, कोशी अञ्चल, धनकुटा जिल्लामा पर्ने एक गाउँ विकास समिति हो।

बसन्तटारमा रहेको अठारसय गाउँ
अठारसयमा रहेको दुम्से शिवालय मन्दिर
अठारसय माध्यमिक विद्यालय, बसन्तटार -५, धनकुटा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]