बेलायती समुद्रपार क्षेत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेलायती समुद्रपार क्षेत्र
राष्ट्रिय गान: "गड सेभ द क्विन"
संयुक्त अधिराज्य र बेलायती समुद्रपार क्षेत्रको अवस्थिति
संयुक्त अधिराज्य र बेलायती समुद्रपार क्षेत्रको अवस्थिति
सार्वभौम राज्यसंयुक्त अधिराज्य
सबैभन्दा ठुलो क्षेत्रबेलायती अन्टार्क्टिक क्षेत्र
आधिकारिक भाषाहरूअङ्ग्रेजी
रैथाने(हरू)
सरकारसंवैधानिक राजतन्त्र अन्तर्गत स्वशासित प्रशासन
एलिजाबेथ द्वितीय
बोरिस जोनसन
लिज ट्रुस
• समुद्रपार क्षेत्र र दिगो विकासका लागि संसदीय मातहतका सचिव
खाली (२५ नोभेम्बर २०२० सम्म)
क्षेत्रफल
• जम्मा
१८,०१५ किमी (६,९५६ वर्ग माइल)
जनसङ्ख्या
• सन् २०१९ अनुमानित
272,256
मिति प्रारूपदिन/महिना/वर्ष

बेलायती समुद्रपार क्षेत्र वा संयुक्त अधिराज्यको समुद्रपार क्षेत्र, संयुक्त अधिराज्यसँग संवैधानिक र ऐतिहासिक सम्बन्ध भएका चौध क्षेत्रहरू हुन्।[१][२] तिनीहरू पूर्व बेलायती साम्राज्यका अन्तिम अवशेष हुन् र उक्त क्षेत्रहरू संयुक्त अधिराज्यको भाग होइनन्। स्थायी बसोबास भएका क्षेत्रहरू आन्तरिक स्वशासित छन्। संयुक्त अधिराज्यले रक्षा र विदेशी सम्बन्धको जिम्मेवारी कायम राखेको छ। तीनवटा इलाकामा सैनिक वा वैज्ञानिक कर्मचारीहरूको क्षणिक जनसङ्ख्या मात्र छ। बाँकी मध्ये एक बाहेक सबैलाई संयुक्त राष्ट्र सङ्घको विशेष समितिले उपनिवेशीकरणसम्बन्धी गैर-शासित इलाकाको रूपमा सूचीबद्ध गरेको छ। चौध वटा राज्य प्रमुखको रूपमा बेलायती रानी रहेकी छिन्। [३]

अप्रिल २०१८ सम्म, तीन क्षेत्रहरू (साइप्रस द्वीपमा अक्रोत्तिरी र धेकेलिया फल्कल्याण्ड द्वीप, जिब्राल्टर र सार्वभौम आधार क्षेत्रहरू) युरोप र अमेरिकाका लागि राज्य मन्त्रीको जिम्मेवारी रहेका छन्। बाँकी भूभागका लागि जिम्मेवार मन्त्री विदेशी भूभाग र दिगो विकासका लागि संसदीय उपसचिव हुन्।[४] सन् २०२१ सम्म सबैभन्दा बढी जनसङ्ख्या भएको बेलायती विदेशी भूभाग केम्यान टापु हो। यसको जनसङ्ख्या ६९,६५६ रहेको छ।[५]

हालका क्षेत्रहरू[सम्पादन गर्नुहोस्]

१४ वटा क्षेत्रहरू यस प्रकार छन् :[६]

झण्डा निशान छाप नाम अवस्थिति लक्ष्य क्षेत्रफल कुल ग्राहस्थ उत्पादन
(साङ्केतिक)
कुल ग्राहस्थ उत्पादन
प्रतिव्यक्ति आय
(साङ्केतिक)
जनसङ्ख्या राजधानी टिप्पणी
Flag of Anguilla.svg
Coat of arms of Anguilla.svg
एङ्गुइला क्यारिबियन, उत्तरी आन्ध्र महासागर "एकता, बल र सहनशीलता" ९१ किमी (३५.१ वर्ग माइल)[७] $299 million $२०,३०७ 14,869 (सन् २०१९ अनुमानित)[८] द भ्याली
Flag of Bermuda.svg
Coat of arms of Bermuda.svg
बर्मुडा आजोरेस, क्यारिबियन, क्यानडाको केप सेबल टापु र संयुक्त राज्य अमेरिकाको केप ह्याटरस (यसको सबैभन्दा नजिकको छिमेकी) बीच उत्तरी आन्ध्र महासागर "Quo fata ferunt" (ल्याटिन; (अनुवादित = भाग्यले कहाँ पुर्‍याउँछ) ५४ किमी (२०.८ वर्ग माइल)[९] $6.464 billion $102,987 62,506 (सन् २०१९ अनुमानित)[१०] ह्यामिल्टन
Flag of the British Antarctic Territory.svg
Coat of arms of the British Antarctic Territory.svg
बेलायती अन्टार्क्टिक क्षेत्र अन्टार्क्टिका "अनुसन्धान र खोज" १७,०९,४०० किमी (६,६०,००० वर्ग माइल)[७] 0
जाडोमा ५० जना जति र गर्मीमा ४०० वढी (अनुसन्धानकर्मी)[११]
रोथेरा (मुख्य आधार)
Flag of the Commissioner of the British Indian Ocean Territory.svg
Coat of arms of the British Indian Ocean Territory.svg
बेलायती हिन्द महासागर क्षेत्र हिन्द महासागर "In tutela nostra Limuria" ६० किमी (२३ वर्ग माइल)[१२] 0
३,००० अस्थायी (बेलायती र अमेरिकी सैन्य कर्मचारी; अनुमानित)[१३]
डिएगो गार्सिया अनुसन्धान केन्द्र (आधार) मौरिससद्वारा दावी गरिएको
Flag of the British Virgin Islands.svg
Coat of arms of the British Virgin Islands.svg
बेलायती भर्जिन टापु क्यारिबियन, उत्तर आन्ध्र महासागर "Vigilate" (ल्याटिन १५३ किमी (५९ वर्ग माइल)[१४] $१.०५ अर्ब $४८,५११ 31,758 (2018 census)[१५] रोड टाउन
Flag of the Cayman Islands.svg
Coat of arms of the Cayman Islands.svg
केम्यान टापु क्यारिबियन "He hath founded it upon the seas" २६४ किमी (१०१.९ वर्ग माइल)[१६] $4.298 billion $85,474 69,656 (सन् २०२१ को जनगणना)[१६] जर्ज टाउन
Flag of the Falkland Islands.svg
Coat of arms of the Falkland Islands.svg
फल्कल्यान्ड टापु दक्षिण आन्ध्र महासागर "अधिकारको चाहना" १२,१७३ किमी (४,७०० वर्ग माइल)[९] $164.5 million $70,800 3,377 (2019 estimate)[१७]
1,350 non-permanent (UK military personnel; 2012 estimate)
Stanley अर्जेन्टिनाद्वारा दाबी। सन् १९८२ मा यी टापुको नियन्त्रणको लागि अर्जेन्टिना र संयुक्त अधिराज्य बीच फल्कल्यान्ड युद्ध भएको थियो।
Flag of Gibraltar.svg
Coat of arms of Gibraltar1.svg
Gibraltar Iberian Peninsula, Continental Europe "Nulli expugnabilis hosti" (Latin; "No enemy shall expel us") ६.५ किमी (२.५ वर्ग माइल)[१८] $3.08 billion $92,843 33,701 (2019 estimate)[१९]
1,250 non-permanent (UK military personnel; 2012 estimate)
Gibraltar Claimed by Spain.
Flag of Montserrat.svg
Coat of arms of Montserrat.svg
Montserrat Caribbean, North Atlantic Ocean "A people of excellence, moulded by nature, nurtured by God" १०१ किमी (३९ वर्ग माइल)[२०] $61 million $12,181 5,215 (2019 census)[२१] Plymouth (de jure, but abandoned due to Soufrière Hills volcanic eruption. De facto capital is Brades)
Flag of the Pitcairn Islands.svg
Coat of arms of the Pitcairn Islands.svg
Pitcairn, Henderson, Ducie and Oeno Islands Pacific Ocean ४७ किमी (१८ वर्ग माइल)[२२] $144,715 $2,894 50 (2018 estimate)[२३]
6 non-permanent (2014 estimate)[२४]
Adamstown
Flag of the United Kingdom (3-5).svg
Royal Coat of Arms of the United Kingdom (HM Government, 1952-2022).svg
Saint Helena, Ascension and Tristan da Cunha,
including:
South Atlantic Ocean ४२० किमी (१६२ वर्ग माइल) $55.7 million $12,230 5,633 (total; 2016 census) Jamestown
Flag of Saint Helena.svg
Shield of Saint Helena.svg
Saint Helena "Loyal and Unshakeable" (Saint Helena) 4,349 (Saint Helena; 2019 census)[२५]
Flag of Ascension Island.svg
Coat of Arms of Ascension Island.svg
Ascension Island 880 (Ascension; estimate)[२६]
1,000 non-permanent (Ascension; UK military personnel; estimate)[२६]
Flag of Tristan da Cunha.svg
Coat of arms of Tristan da Cunha.svg
Tristan da Cunha "Our faith is our strength" (Tristan da Cunha) 300 (Tristan da Cunha; estimate)[२६]
9 non-permanent (Tristan da Cunha; weather personnel)
Flag of South Georgia and the South Sandwich Islands.svg
Coat of arms of South Georgia and the South Sandwich Islands.svg
South Georgia and the South Sandwich Islands South Atlantic Ocean "Leo terram propriam protegat" (Latin; "Let the lion protect his own land") ३,९०३ किमी (१,५०७ वर्ग माइल)[२७] 0
99 non-permanent (officials and research personnel)[२८]
King Edward Point Claimed by Argentina. The islands were occupied by Argentina during the Falklands War in 1982.
Flag of the United Kingdom (3-5).svg
Royal Coat of Arms of the United Kingdom (HM Government, 1952-2022).svg
Sovereign Base Areas of Akrotiri and Dhekelia Cyprus, Mediterranean Sea २५५ किमी (९८ वर्ग माइल)[२९] 7,700 (Cypriots; estimate)
8,000 non-permanent (UK military personnel and their families; estimate)
Episkopi Cantonment
Flag of the Turks and Caicos Islands.svg
Coat of arms of the Turks and Caicos Islands.svg
Turks and Caicos Islands Lucayan Archipelago, North Atlantic Ocean ९४८ किमी (३६६ वर्ग माइल)[३०] $1.077 billion £28,589 38,191 (2019 estimate)[३१] Cockburn Town
Overall अन्दाजी 1,727,415 km2
[स्रोत नखुलेको]
अन्दाजी $16.55 billion अन्दाजी 272,256[३२]

नक्सा[सम्पादन गर्नुहोस्]

  बेलायती समुद्रपार क्षेत्र
  संयुक्त अधिराज्य

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Supporting the Overseas Territories", UK Government, मूलबाट ६ अक्टोबर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ नोभेम्बर २०१४ 
  2. "British Overseas Territories Law", Hart Publishing, मूलबाट २१ जुन २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जुन २०२०, "Most, if not all, of these territories are likely to remain British for the foreseeable future, and many have agreed modern constitutional arrangements with the British Government." 
  3. "What is the British Constitution: The Primary Structures of the British State", The Constitution Society, मूलबाट ६ अक्टोबर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०१४ 
  4. "New ministerial appointments at the Foreign and Commonwealth Office" (प्रेस विज्ञप्ति), Foreign and Commonwealth Office, १९ जुलाई २०१६, मूलबाट ५ अक्टोबर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २० सेप्टेम्बर २०१६ 
  5. "British Overseas Territories", ७ जुन २०२१। 
  6. "Overseas Territories", UK Overseas Territories Foreign & Commonwealth Office, मूलबाट ५ अगस्ट २००२-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ डिसेम्बर २०१० 
  7. ७.० ७.१ "British Antarctic Territory", Jncc.gov.uk, मूलबाट १४ डिसेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ डिसेम्बर २०१० 
  8. "Anguilla Population 2019", मूलबाट १० अगस्ट २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अगस्ट २०१९ 
  9. ९.० ९.१ "UNdata | record view | Surface area in km2", United Nations, ४ नोभेम्बर २००९, मूलबाट ९ जुलाई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ डिसेम्बर २०१० 
  10. "Bermuda Population 2019", मूलबाट १६ अगस्ट २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अगस्ट २०१९ 
  11. "Commonwealth Secretariat – British Antarctic Territory", Thecommonwealth.org, मूलबाट ५ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ डिसेम्बर २०१० 
  12. "British Indian Ocean Territory", Jncc.gov.uk, मूलबाट १३ अक्टोबर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ डिसेम्बर २०१० 
  13. "Commonwealth Secretariat – British Indian Ocean Territory", Thecommonwealth.org, मूलबाट ५ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ डिसेम्बर २०१० 
  14. "British Virgin Islands (BVI)", CIA World Factbook, मूलबाट ९ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अगस्ट २०१९ 
  15. "British Virgin Islands (BVI)", १३ अक्टोबर २०१०, मूलबाट १३ अक्टोबर २०१०-मा सङ्ग्रहित। 
  16. १६.० १६.१ "Economics and Statistics Office - Labour Force Survey Report Spring 2018", www.eso.ky, Cayman Islands Economics and Statistics Office, अगस्ट २०१८, मूलबाट १३ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ नोभेम्बर २०१८ 
  17. "Falkland Islands Population 2019", मूलबाट ७ अगस्ट २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अगस्ट २०१९ 
  18. "Gibraltar", Jncc.gov.uk, मूलबाट १७ डिसेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ डिसेम्बर २०१० 
  19. "Gibraltar Population 2019", मूलबाट २५ अगस्ट २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अगस्ट २०१९ 
  20. "Montserrat", CIA World Factbook, मूलबाट १४ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अगस्ट २०१९ 
  21. "Montserrat", १३ अक्टोबर २०१०, मूलबाट १३ अक्टोबर २०१०-मा सङ्ग्रहित। 
  22. "Pitcairn Island", Jncc.gov.uk, मूलबाट १३ अक्टोबर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ डिसेम्बर २०१० 
  23. "Pitcairn Islands Tourism | Come Explore... The Legendary Pitcairn Islands", Visitpitcairn.pn, मूलबाट १९ सेप्टेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जनवरी २०१८ 
  24. "Pitcairn Residents" वेब्याक मेसिन अभिलेखिकरण ७ डिसेम्बर २०१४ मिति. puc.edu. Retrieved 7 September 2016.
  25. "St Helena Government", St Helena Government, ३० जुलाई २०१९, मूलबाट ७ अगस्ट २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अगस्ट २०१९ 
  26. २६.० २६.१ २६.२ "St Helena, Ascension, Tristan da Cunha profiles", BBC, १६ मार्च २०१६, मूलबाट ३० मे २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जुन २०१६ 
  27. South Georgia and South Sandwich Islands वेब्याक मेसिन अभिलेखिकरण १५ जनवरी २०२१ मिति. द वर्ल्ड फ्याक्टबुककेन्द्रीय गुप्तचर संस्था
  28. "Population of Grytviken, South Georgia and the South Sandwich Islands", Population.mongabay.com, ३१ मार्च २००९, मूलबाट १७ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ डिसेम्बर २०१० 
  29. "SBA Cyprus", Jncc.gov.uk, मूलबाट १३ अक्टोबर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ डिसेम्बर २०१० 
  30. "Turks and Caicos Islands", Encyclopedia Britannica 
  31. "Turks and Caicos Islands Population 2019", मूलबाट १० अगस्ट २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अगस्ट २०१९ 
  32. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named HCFAC 2019

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]