बोलिभिया राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बोलिभिया
उपनाम(हरू)La Verde (The Green)[१]
Los Altiplanicos (The Highlanders)[१]
सङ्गठनबोलिभिया फुटबल संघ
कन्फेडेरेसनदक्षिण अमेरिकी फुटबल सङ्घ (दक्षिण अमेरिका)
प्रमुख प्रशिक्षकCésar Farías
कप्तानRonald Raldes
सर्वाधिक उपस्थितिRonald Raldes (१०२)
सर्वाधिक गोलकर्ताJoaquín Botero (२०)
गृह रङ्गशालाEstadio Hernando Siles
फिफा कोडBOL
फिफा बरियता क्रम५८ Increase(२० सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम१८ (जुलाई १९९७)
फिफा निम्न बरियता क्रम११५ (अक्टोबर २०११)
इएलओ बरियता क्रम४८ Decrease(११ जुलाई २०१८)
इएलओ उच्च बरियता क्रम२२ (जून १९९७[२])
इएलओ निम्न बरियता क्रम८६ (जुलाई १९८९[२])
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 चिली ७–१ बोलिभिया बोलिभिया
(सान्टियागो; १२ अक्टोबर १९२६)
ठु्लो विजय
Flag of Bolivia.svg बोलिभिया ७–० भेनेजुएला 
(ला पाझ; २२ अगस्ट १९९३)
Flag of Bolivia.svg बोलिभिया ९–२ Flag of Haiti.svg हाइटी
(La Paz, बोलिभिया; ३ मार्च २०००)
ठूलो हार
 उरुग्वे ९–० बोलिभिया बोलिभिया
(लिमा, पेरु; ६ नोभेम्बर १९२७)
 ब्राजिल १०–१ बोलिभिया बोलिभिया
(साओ पाउलो, ब्राजिल; १० अप्रिल १९४९)
विश्वकप
खेलहरू३ (पहिलो खेल: १९३०)
उत्कृष्ट नतिजासमुह चरण, १९३०, १९५०१९९४
कोपा अमेरिका
खेलहरू२६ (पहिलो खेल: १९२६)
उत्कृष्ट नतिजाबिजेता, १९६३
कन्फेडेरेसन कप
खेलहरू१ (पहिलो खेल: १९९९)
उत्कृष्ट नतिजासमुह चरण, १९९९

बोलिभिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा बोलिभियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो बोलिभिया फुटबलको लागि शासकीय निकाय बोलिभिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो दक्षिण अमेरिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

बाहिरी कडी[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. १.० १.१ "Famous Bolivian Footballers", Your Spanish Translation, अन्तिम पहुँच २२ जुन २०१४ 
  2. २.० २.१ "World Football Elo Ratings: Bolivia", eloratings.net, World Football Elo Ratings, २९ जनवरी २०१८, अन्तिम पहुँच ३० जनवरी २०१८