मकवानपुर बहुमुखी क्याम्पस
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
मकवानपुर बहुमुखी क्याम्पस मकवानपुर जिल्लाको हेटौडामा अवस्थित एक कलेज हो । यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ । मकवानपुर बहुमुखी क्याम्पस नेपालकै प्रसिद्ध १० क्यापसहरु भित्र पर्दछ। यो एक QAA certified क्याम्पस हो। [१]