सामग्रीमा जानुहोस्

मानेभन्ज्याङ, दार्जिलिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मानेभन्ज्याङ
মানেভঞ্জ্যাং
मानेभन्ज्याङ is located in पश्चिम बङ्गाल
मानेभन्ज्याङ
मानेभन्ज्याङ
पश्चिम बङ्गाल, भारतमा स्थान
मानेभन्ज्याङ is located in भारत
मानेभन्ज्याङ
मानेभन्ज्याङ
मानेभन्ज्याङ (भारत)
निर्देशाङ्क: २६°५९′N ८८°०७′E / २६.९८°N ८८.११°E / 26.98; 88.11निर्देशाङ्कहरू: २६°५९′N ८८°०७′E / २६.९८°N ८८.११°E / 26.98; 88.11
देश भारत
राज्यपश्चिम बङ्गाल
जिल्लादार्जिलिङ
उन्नतांश
१९२८ मिटर (६३२५ फिट)
भाषाहरू
 • आधिकारिकनेपाली हिन्दी, अङ्ग्रेजी, बङ्गाली
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)

मानेभन्ज्याङ भारतको पश्चिम बङ्गाल राज्यको दार्जिलिङ जिल्लाको दार्जिलिङ सदर उपखण्डमा अवस्थित एक सानो नगर हो। यो दार्जिलिङ सहरबाट २८ किलोमिटर टाढा सिङ्गलिला राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा अवस्थित छ। यहाँका बासिन्दाको आम्दानी पर्यटन, विशेषगरी विदेशी पदयात्रीमा केन्द्रित छ। पश्चिम बङ्गालको सबैभन्दा अग्लो स्थान सिङ्गलिला हिमशृङ्खलामा पर्ने सन्दकपुरको पदयात्राका लागि मानेभन्ज्याङ एउटा प्रमुख नगर हो।

मानेभन्ज्याङ नेपालभारतबीचको सिमानामा पर्छ। दुई देशलाई एउटा सानो पुल छुट्याएको छ, जसले सुखियापोखरीदार्जिलिङमा मानिसहरूलाई ओसारपसार गर्ने सवारी साधनहरूको लागि मोटर स्ट्यान्डको रूपमा पनि काम गर्दछ।[१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "2011 Census – Primary Census Abstract Data Tables", West Bengal – District-wise, Registrar General and Census Commissioner, India, अन्तिम पहुँच २१ मार्च २०२०