सामग्रीमा जानुहोस्

मार्सल टापु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गणतन्त्र मार्सल टापु
Aolepān Aorōkin Ṃajeḷ (मार्सेली)
मार्सल टापुको झन्डा
झन्डा
मार्सल टापुको निशान छाप
निशान छाप
आदर्श वाक्य: "Jepilpilin ke ejukaan (मार्सेली)"
"संयुक्त प्रयासद्वारा उपलब्धि"
मार्सल टापु
राजधानी
र सबैभन्दा ठुलो सहर
माजुरो[]
७°७′उ १७१°४′पू / 7.117°N 171.067°E / 7.117; 171.067
आधिकारिक भाषाहरू
जातिगत समूहहरू
(सन् २०२१[])
धर्म
(सन् २०२१[])
रैथाने(हरू)मार्सेली
सरकारएकात्मक कार्यकारी राष्ट्रपतिको साथ संसदीय गणतन्त्र
डेभिड काबुआ
केननेथ केडी[]
व्यवस्थापिकासंसद
स्वतन्त्र 
 स्व-सरकार
१ मे १९७९
२१ अक्टोबर १९८६
क्षेत्रफल
 जम्मा
१८१.४३ किमी (७०.०५ वर्ग माइल) (१८९औँ)
 पानी (%)
(नगण्य)
जनसङ्ख्या
 सन् २०२१ जनगणना
४२,४१८[]
 घनत्व
२३३/किमी2 (६०३.५/वर्ग माइल) (४७औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१९ लगत
 जम्मा
$२१.५ करोड
 प्रति व्यक्ति
$३,७८९[]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१९ लगत
 जम्मा
$२२ करोड
 प्रति व्यक्ति
$३,८६६[]
मानव विकास सूचकाङ्क (सन् २०२१)०.६२९[]
मध्यम · १३१औँ
मुद्राअमेरिकी डलर
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+१२ (MHT)
 ग्रीष्मकालीन (अरुणोदय बचत समय)
उल्लेख्य छैन
मिति ढाँचामहिना/दिन/वर्ष
सडक प्रयोगदायाँ
टेलिफोन कोड+६९२
इन्टरनेट डोमेनडटएमएच
  1. सन् २००५ अनुमानित


मार्सल टापु अन्तर्राष्ट्रिय तिथि रेखाको पश्चिममा र भूमध्य रेखाको उत्तरमा उत्तर-पश्चिमी प्रशान्त महासागरमा माइक्रोनेसिया क्षेत्रमा अवस्थित एक टापु देश हो। यस क्षेत्रमा २९ कोरल प्रवालद्वीप र पाँच टापुहरू छन्, जुन दुई टापु शृङ्खलामा विभाजित छन् जसको पूर्वमा राताक र पश्चिममा रालिक अवस्थित छन्। यसको ९७.८७% भूभाग पानी क्षेत्र हो, जुन कुनै पनि सार्वभौम राज्यको भूमिमा पानीको सबैभन्दा ठूलो अनुपात हो। यस देशको उत्तरमा वेक टापु, दक्षिणपूर्वमा किरिबाटी, दक्षिणमा नाउरू र पश्चिममा माइक्रोनेसियाको सङ्घीय राज्यहरूसँग समुद्री सीमाहरू साझा गर्दछ। देशको राजधानी र सबैभन्दा ठूलो सहर माजुरो हो, जहाँ देशको लगभग आधा जनसङ्ख्या यसै सहरमा बसोबास गर्दछन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. The largest cities in Marshall Islands, ranked by population अभिलेखिकरण सेप्टेम्बर ३, २०११ वेब्याक मेसिन. population.mongabay.com. Retrieved May 25, 2012.
  2. 1 2 3 "Republic of the Marshall Islands 2021 Census Report, Volume 1: Basic Tables and Administrative Report", प्रशान्त समुदाय: विकास विभागको तथ्याङ्क, मे ३०, २०२३, अन्तिम पहुँच सेप्टेम्बर २७, २०२३
  3. "Members", rmiparliament.org, मूलबाट जनवरी २६, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २२, २०१७
  4. 1 2 "Report for Selected Countries and Subjects", imf.org, मूलबाट २०२०-०६-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०६-०६
  5. "Human Development Report 2021/2022" (अङ्ग्रेजीमा), संयुक्त राष्ट्र विकास कार्यक्रम, ८ सेप्टेम्बर २०२२, मूलबाट २०२२-१०-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अक्टोबर २०२२

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

साधारण जानकारी

[सम्पादन गर्नुहोस्]

सञ्चार माध्यम

[सम्पादन गर्नुहोस्]