किरिबाटी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गणतन्त्र किरिबाटी
किरिबाटीको झन्डा
झन्डा
किरिबाटीको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: Te Mauri, te Raoi ao te Tabomoa
("स्वास्थ्य, शान्ति र समृद्धि")
राष्ट्रिय गान: कुनान किरिबाटी
("किरिबाटीको गीत")
किरिबाटी
राजधानी
र सबैभन्दा ठुलो सहर
तारावास्थित दक्षिण तारावा[१]
१°२८′उ॰ १७३°२′पू॰ / १.४६७°N १७३.०३३°E / 1.467; 173.033
आधिकारिक भाषाहरू
जातिगत समूहहरू
(सन् २०२० को जनगणना)
  • ९५.७% गिल्बर्टी
  • ४.३% अन्य[२]
धर्म
(सन् २०२० को जनगणना)
रैथाने(हरू)किरिबाटी
सरकारएकात्मक कार्यकारी राष्ट्रपतिको साथ संसदीय गणतन्त्र
तानेति मामौ
• उप-राष्ट्रपति
तेउवा तोआतु
व्यवस्थापिकाप्रतिनिधि सभा
स्वतन्त्र संयुक्त अधिराज्यसंयुक्त राज्य अमेरिका
• स्थापित
१२ जुलाई १९७९
२० सेप्टेम्बर १९७९
क्षेत्रफल
• जम्मा
८११.१९ किमी (३१३.२० वर्ग माइल) (१७२औँ)
जनसङ्ख्या
• सन् २०२१[३] अनुमानित
१२१,३३८ (१९२औँ)
• घनत्व
१५१.९ /किमी2 (३९३.४ /वर्ग माइल) (५५औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०२३ लगत
• जम्मा
वृद्धि $२९.७ करोड
• प्रति व्यक्ति
वृद्धि $२,३८१[४]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२३ लगत
• जम्मा
वृद्धि $२४.८ करोड
• प्रति व्यक्ति
वृद्धि $१,९८९[४]
मानव विकास सूचकाङ्क (सन् २०२१)ह्रास ०.६२४[५]
मध्यम · १३६औँ
मुद्राअस्ट्रेलियाली डलर ($)[६] (AUD)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+१२, +१३, +१४
सडक प्रयोगबायाँ
टेलिफोन कोड+६८६
इन्टरनेट डोमेनडट केआई

किरिबाटी[७], मध्य प्रशान्त महासागरको ओसिनियाको माइक्रोनेसिया उपक्षेत्रको एक टापु देश हो।[८][९][१०] सन् २०२० को जनगणना अनुसार यहाँको स्थायी जनसङ्ख्या १,१९,००० भन्दा बढी छ र आधाभन्दा बढी तारावा प्रवालद्वीपमा बसोबास गर्छन्।[११] यस राज्यमा ३२ प्रवालद्वीपहरू र एक बानाबा टापु समावेश छ। यसको कुल क्षेत्रफल ८११ वर्ग किलोमिटर (३१३ वर्ग माइल) रहेको छ भने यो समुद्रमा ३४,४१,८१० वर्ग किलोमिटर (१,३२८,८९० वर्ग माइल) मा फैलिएको छ।[१२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "About Kiribati – Kiribati For Travellers – Kiribati National Tourism Office" 
  2. २.० २.१ Kiribati Census 2020, अन्तिम पहुँच २१ जुन २०२२ 
  3. "Kiribati | Data", data.worldbank.org, अन्तिम पहुँच २०२२-११-२५ 
  4. ४.० ४.१ "World Economic Outlook database: April 2023", अप्रिल २०२३, अन्तिम पहुँच २० जुलाई २०२३ 
  5. "Human Development Report 2021/2022" (अङ्ग्रेजीमा), संयुक्त राष्ट्र विकास कार्यक्रम, ८ सेप्टेम्बर २०२२, मूलबाट २०२२-१०-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच १० अक्टोबर २०२२ 
  6. किरिबाटी डलर आधिकारिक मुद्रा होइन।
  7. "Kiribati", Encyclopædia Britannica, अन्तिम पहुँच २७ जुलाई २०१०  "Kiribati: definition of Kiribati in Oxford dictionary (British & World English)", Oxford University Press, मूलबाट २७ मे २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ डिसेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण २७ मे २०१६ मिति
  8. Kiribati. The World Factbook.
  9. Publications Office — Interinstitutional style guide — Annex A5 — List of countries, territories and currencies. Europa (web portal). Retrieved 29 January 2016.
  10. "Kiribati profile – Facts", BBC, २३ मे २०१३, अन्तिम पहुँच २३ जुलाई २०२० 
  11. "Kiribati profile – Facts", BBC, २३ मे २०१३, अन्तिम पहुँच २३ जुलाई २०२० 
  12. "Kiribati: 2011 Article IV Consultation-Staff Report, Informational Annexes, Debt Sustainability Analysis, Public Information Notice on the Executive Board Discussion, and Statement by the Executive Director for Kiribati", International Monetary Fund Country Report No. 11/113, २४ मे २०११, अन्तिम पहुँच ४ अक्टोबर २०११ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

साधारण जानकारी[सम्पादन गर्नुहोस्]