नेपालगन्ज विमानस्थल
स्वरूप
(राँझा विमानस्थलबाट अनुप्रेषित)
नेपालगन्ज विमानस्थल राँझा विमानस्थल | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]() | |||||||||||
विवरण | |||||||||||
विमानस्थल प्रकार | सार्वजानिक | ||||||||||
सञ्चालक | नेपाल सरकार | ||||||||||
सेवा गर्ने स्थान | नेपालगन्ज, ![]() | ||||||||||
उचाइ समुद्री सतह | ५४० ft / १६५ m | ||||||||||
निर्देशाङ्क | २८°०६′१३″उ ०८१°४०′०१″पू / 28.10361°N 81.66694°E | ||||||||||
धावनमार्ग | |||||||||||
| |||||||||||
राँझा विमानस्थल मध्यपस्चिमान्चल नेपालको तराइमा पर्ने राझाँ विमानस्थल त्यस क्षेत्रको अति महत्त्वपूर्ण विमानस्थल हो। यो विमानस्थलको एअरपोर्ट कोड |KEP|VNNG हो।
नामांकरण
[सम्पादन गर्नुहोस्]यो विमानस्थलको नाम नेपालको नेपालगन्ज नगरको नामबाट राखीएको हो।
स्थिति
[सम्पादन गर्नुहोस्]यो विमानस्थल नेपालगन्ज सहरको उत्तरी क्षेत्रमा पूर्व पश्चिम लम्विएर रहेको छ।
विमान सेवाहरू
[सम्पादन गर्नुहोस्]
नेपाल वायुसेवा यती एअरलाईन्स बुद्ध एअर कस्मिक एअर गोर्खा एअर
उडान
[सम्पादन गर्नुहोस्]यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म बिश्तारित छ-
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ Airport information for VNNG from DAFIF (effective October 2006)
- ↑ Airport information for Nepalgunj (Nepalganj), Nepal (VNNG / KEP) at Great Circle Mapper. Source: DAFIF (effective Oct. 2006).
यो पनि हेर्नुस
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा नेपालगन्ज विमानस्थल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।