रातोटाउके घाँसे भ्याकुर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

रातोटाउके घाँसे भ्याकुर
भारतमा
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण edit
जगत: जन्तु
सङ्घ: हाड भएका
वर्ग: चरा
गण: Passerine
परिवार: Old World babbler
Horsfield, 1821
वंश: Chestnut-capped babbler
Horsfield, 1821
प्रजाति: T. pileata
वैज्ञानिक नाम
Timalia pileata
Horsfield, 1821

रातोटाउके घाँसे भ्याकुर (Timalia pileata) नेपालमा पाइने घाँसे भ्याकुरको एक प्रजाति हो। यो प्रजाति नेपाल लगायत बङ्गलादेश, कम्बोडिया, चिन, भारत, इण्डोनेसिया, लाओस, म्यानमार, थाइल्याण्ड तथा भियतनाममा पाइने गर्छ। नेपालको सन्दर्भमा यो प्रजाति शुक्लाफाँट वन्यजन्तु आरक्षमा पाइने गर्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]