रातोटाउके घाँसे भ्याकुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रातोटाउके घाँसे भ्याकुर
भारतमा
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Old World babbler
Horsfield, 1821
वंश: Chestnut-capped babbler
Horsfield, 1821
प्रजाति:
T. pileata
वैज्ञानिक नाम
Timalia pileata
Horsfield, 1821

रातोटाउके घाँसे भ्याकुर (Timalia pileata) नेपालमा पाइने घाँसे भ्याकुरको एक प्रजाति हो। यो प्रजाति नेपाल लगायत बङ्गलादेश, कम्बोडिया, चिन, भारत, इन्डोनेसिया, लाओस, म्यानमार, थाइल्याण्ड तथा भियतनाममा पाइने गर्छ। नेपालको सन्दर्भमा यो प्रजाति शुक्लाफाँट वन्यजन्तु आरक्षमा पाइने गर्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]