सामग्रीमा जानुहोस्

बिपी राजमार्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(राष्ट्रिय राजमार्ग १३बाट अनुप्रेषित)
बीपी राजमार्ग
विश्वेश्वरप्रसाद कोइराला
Bp highway, sindhuli.jpg
प्रमुख स्थानहरू
सुरुवातधुलिखेल
अन्त्यबर्दिवास
स्थान
देशनेपाल
प्राथमिक
गन्तव्यहरू
बनेपा, धुलिखेल, भकुण्डेबेसी, दुम्जा
राजमार्ग प्रणाली

बीपी राजमार्ग राजधानी काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने राजमार्ग हो । यसलाई बनेपा-सिन्धुली-बर्दिवास या मध्य पहाडी राजमार्ग सडक भनेर पनि चिनिन्छ । जापान को सहयोग मा निर्मित यो राजमार्गलाइ देश को एक उत्कृष्ट राजमार्ग को रुप मा चिन्न सकिन्छ । यो राजमार्ग १६० किलोमिटर लामो (धुलिखेल–सिन्धुली–बर्दिबास) जापान सरकारको आर्थिक र प्राविधिक सहयोगमा  निर्माण भएको थियो जसको लागत २६ अर्ब येन बराबर थियो । जापानले बिपी राजमार्ग १९९६ मा निर्माण सुरु गरेर २०१५ मार्चमा सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको थियो।

लागत २६ अर्ब येन बराबर थियो ।[]

२०७२ को भूकम्प

[सम्पादन गर्नुहोस्]

हस्तान्तरण गरेको दुई महिना नबित्दै २०७२ वैशाख १२ गते गएको थियो।

२०७२ को भूकम्पमा दुई स्थानमा सडक भासिएको थियो । त्यतिबेला जापान सरकारले पुनर्निर्माण गरिदिएको थियो ।[] भूकम्पपछिको पुनःनिर्माण सकेर माघ १५, २०७७ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। पुनर्निर्माणमा गिट्टी, बालुवाबाहेक अधिकांश निर्माण सामग्री र प्रविधि जापानबाट नै ल्याइएको थियो।[]

२०८१ को बाढी पहिरो

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "BP highway officially handed over to Nepal", kathmandupost.ekantipur.com, अन्तिम पहुँच २७ नोभेम्बर २०१५ 
  2. घिमिरे, कल्पना (०२ कात्तिक २०८१), "बीपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका लागि अध्ययन गर्नै २ महिना लाग्ने", रातोपाटी 
  3. माघ १५, २०७७, "पुनर्निर्मित बिपी राजमार्ग हस्तान्तरण", नेपाल लाइभ