रुपैयाँ दुई
स्वरूप
रुपैयाँ दुई (रु.२) एक नेपाली बैङ्क नोट हो। जसलाई नेपाल राष्ट्र बैङ्कद्वारा निस्कासन गरिन्छ। हाल यसको प्रचलन रहेको छैन। सबैभन्दा दोस्रो सानो मूल्यको यस नोट श्री ५ वीरेन्द्र शाहाको वंशनास सँग-सँगै सेलाएर गयो। अन्तिम पटक यस नोटमा राजा वीरेन्द्रको तस्बिर अङ्कित गरेर सार्वजनिक भएको थियो ।
चित्रहरू
[सम्पादन गर्नुहोस्]चित्र:Nepalese Obverse of 2 ₨ (1981).jpg
- अगाडिबाट
चित्र:Nepalese Reverse of 2 ₨ (1981).jpg
- पछाडिबाट
वनोट
[सम्पादन गर्नुहोस्]शीर्षक | रहेको |
---|---|
रंग | फिक्का हरियो |
जनावर | चितुवा |
मन्दिर/अन्य | _ |