रुपैयाँ दुई
Jump to navigation
Jump to search
रुपैयाँ दुई (रु.२) एक नेपाली बैङ्क नोट हो। जसलाई नेपाल राष्ट्र बैङ्कद्वारा निस्कासन गरिन्छ। हाल यसको प्रचलन रहेको छैन। सबैभन्दा दोस्रो सानो मूल्यको यस नोट श्री ५ वीरेन्द्र शाहाको वंशनास सँग-सँगै सेलाएर गयो। अन्तिम पटक यस नोटमा राजा वीरेन्द्रको तस्बिर अङ्कित गरेर सार्वजनिक भएको थियो ।
चित्रहरू[सम्पादन गर्ने]
- अगाडिबाट
- पछाडिबाट
वनोट[सम्पादन गर्ने]
शीर्षक | रहेको |
---|---|
रंग | फिक्का हरियो |
जनावर | चितुवा |
मन्दिर/अन्य | _ |