सामग्रीमा जानुहोस्

नेपाली बैङ्क नोटहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(नेपाली बैंक नोटहरूबाट अनुप्रेषित)

नेपालमा बैङ्क नोटको सुरुवात वि.स. २००४ सालदेखि भएको थियो। नेपालमा बैङ्क नोटको सुरुवात राजा त्रिभुवनका पालादेखि भएको थियो भने चार फरक-फरक राजाहरूको पालमा नेपालमा बैङ्क नोटहरू प्रचलनमा आएको थिएँ। नेपालमा राजतन्त्रको पतनपश्चात् नोटहरूमा राजाको स्थानमा विश्वकै सर्वोच्च शीखर सगरमाथा राखिएको थियो।

सन् २०० राजा ज्ञानेन्द्र शाहाका पालाका बैङ्क नोटहरू
तस्बिरमुल्यमुख्य रंगवर्णनमिति
अगाडिपछाडिअगाडिपछाडि
५०० रुपैया खैरो दाहिने किनार तिर राजा महेन्द्रको तस्बिर, थानबोचे बाघको जोडि सन् १९७१

यस १०७९ देखि २००२ सम्म नेपालमा राजा वीरेन्द्रलेको शासन कालमा दुई फरक संस्करणमा बैङ्क नोटहरू निस्कासन भएको थियो। पहिलो संस्करणमा राजकुमारको पोशाकमा युवा राजा वीरेन्द्रको तस्बिर अङ्कित रहेको थियो। भने दोस्रो संस्करणमा नेपालको आधिकारिक राजाको पोशाकमा राजा वीरेन्द्रको तस्बिर रहेको छ।

पहिलो संस्करण
सन् २०० राजा ज्ञानेन्द्र शाहाका पालाका बैङ्क नोटहरू
तस्बिरमुल्यमुख्य रंगवर्णनमिति
अगाडिपछाडिअगाडिपछाडि
१ रुपैया खैरो दाहिने किनार तिर राजा वीरेन्द्रको तस्बिर, स्वर्णिम तलेजु मन्दिर याकको जोड साथमा सगरमाथाको पृष्ठभूमि सन् १९८१
५ रूपैयाँ रातो दाहिने किनार तिर राजा वीरेन्द्रको तस्बिर, कस्तुरीको जोडी, पृष्ठभूमिमा सगरमाथा सन् १९८१


दोस्रो संस्करण
सन् २०० राजा ज्ञानेन्द्र शाहाका पालाका बैङ्क नोटहरू
तस्बिरमुल्यमुख्य रंगवर्णनमिति
अगाडिपछाडिअगाडिपछाडि
१ रुपैया खैरो दाहिने किनार तिर राजा वीरेन्द्रको तस्बिर, पशुपतिनाथ मन्दिर कस्तुरीको जोडी, पृष्ठभूमिमा सगरमाथा सन् १९८१
१० रुपैया खैरो स्वर्णीम दाहिने किनार तिर राजा वीरेन्द्रको तस्बिर, चागुनारायणको मन्दिरमा रहेको गरूणको मुर्ति कालो हरिण सन् १९८१
५० रुपैया निलो दाहिने किनार तिर राजा वीरेन्द्रको तस्बिर, जानकी मन्दिर च्याङ्ग्रा सन् १९८१
१०० रुपैया हरियो दाहिने किनार तिर राजा वीरेन्द्रको तस्बिर, न्यातपोल मन्दिर, पृष्ठभूमिमा नुप्ट्से हिमाल एक सिंगे गैडा सन् १९८१
५०० रुपैया खैरो दाहिने किनार तिर राजा वीरेन्द्रको तस्बिर, बाघको जोडी सन् १९८१

यो समयमा नेपालमा राजा ज्ञानेन्द्र शाहाले शासन गरेका थिएँ। यो समयमा राजा वीरेन्द्र का नोटहरू पनि नेपालमा प्रचलनमा रहेको थियो भने राजा वीरेन्द्रका पालमा छापिएको रू २५ तथा रू २५० का नोटहरू पनि प्रचलनमा रहेको थियो। यस्तै राजा ज्ञानेन्द्रको समयमा नेपाली रु १ तथा २ का नोटहरू भने छापिएको थिएँन।

सन् २०० राजा ज्ञानेन्द्र शाहाका पालाका बैङ्क नोटहरू
तस्बिरमुल्यमुख्य रंगवर्णनमिति
अगाडिपछाडिअगाडिपछाडि
५ रूपैया गुलाबी दाहिने किनार तिर राजा ज्ञानेन्द्रको तस्बिर, स्वर्णिम तलेजु मन्दिर याकको जोड साथमा सगरमाथाको पृष्ठभूमि सन् २००२
१० रुपैया खैरो स्वर्णीम दाहिने किनार तिर राजा ज्ञानेन्द्रको तस्बिर, चागुनारायणको मन्दिरमा रहेको गरूणको मुर्ति कालो हरिण
२० रुपैया सुनौलो, स्वर्णीम दाहिने किनार तिर राजा ज्ञानेन्द्रको तस्बिर, ललितपुरको कृष्ण मन्दिर जरायो
५० रुपैया निलो दाहिने किनार तिर राजा ज्ञानेन्द्रको तस्बिर, जनकपुरको जानकी मन्दिर च्याङ्ग्रा
५० रुपियाँ हरियो, रातो दाहिने किनार तिर राजा ज्ञानेन्द्रको तस्बिर, नेपाल राष्ट्रिय बैङ्कको मुख्य कार्यालय, नेपाल राष्ट्र बैङ्कको स्वर्णजयन्तको लोगो, माछापुच्छ्रे हिमाल, लुम्बिनीको अशोक स्तम्भ अमा दब्लाम हिमाल, डाफे-मुनाल २००६
१०० रुपैया हरियो दाहिने किनार तिर राजा ज्ञानेन्द्रको तस्बिर, नुप्ट्से हिमाल, सागरमाथा तथा लोट्से, न्याट्पोल मन्दिर एक सिङ्गे गैडा २००२
५०० रुपैया खैरो दाहिने किनार तिर राजा ज्ञानेन्द्रको तस्बिर, थानबोचे बाघको जोडी २००३
१,००० रुपैया सेतो दाहिने किनार तिर राजा ज्ञानेन्द्रको तस्बिर, काठमाडौँको स्वयम्भूनाथ र हराती मन्दिर हात्ती

नेपालमा राजतन्त्रको अन्त्य पश्चात् पहिलोपटक सन् २००७ तथा २००८ मा गरी नेपाली नयाँ बैङ्क नोटहरूको निस्कासन गरिएको थियो।

सन् २०० राजा ज्ञानेन्द्र शाहाका पालाका बैङ्क नोटहरू
तस्बिरमुल्यमुख्य रंगवर्णनमिति
अगाडिपछाडिअगाडिपछाडि
५ रूपैया गुलाफी दाहिने किनार तिर राजा ज्ञानेन्द्रको तस्बिर, स्वर्णिम तलेजु मन्दिर याकको जोड साथमा सगरमाथाको पृष्ठभूमि सन् २००८
१० रुपैया स्वर्णिम खैरो दाहिने किनार तिर राजा ज्सगरमाथाको तस्बिर, चागुनारायणको मन्दिरमा रहेको गरूणको मुर्ति कालो हरिण
२० रुपैया सुन्तली, सुनौलो दाहिने किनार तिर राजा सगरमाथाको तस्बिर, कृष्ण मन्दिरमा रहेको गरुडको तस्बिर जरायो
५० रुपैया निलो सगरमाथा, रामजानकी मन्दिर च्याङ्ग्रा
१०० रुपैया हरियो सगरमाथा, नुप्चे हिमाल, न्यातपोल मन्दिर एक सिङ्गे गैडा
५०० रुपैया खैरो सगरमाथा, थानबोचे बाघको जोडि २००७
१,००० रुपैया फुस्रो निलो, सेतो सगरमाथा, स्वयम्भूनाथ मन्दिर हात्ती सन् २००८

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाहिरी सुत्रहरू

[सम्पादन गर्नुहोस्]